काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ५ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २३७६ विन्दुमा पुगेको छ । योसँगै यो हप्ता नेप्से २ दिन हरियो बनेको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सुधार आउन सकेको छैन । आज १ अर्ब हाराहारीको शेयर किनबेच भएको छ ।
२२८ कम्पनीको शेयर किनबेच भएकोम...}
काठमाण्डौ । सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए । ...}
भारतको तमिलनाडु राज्यस्थित तंजावुर जिल्लामा निकालिएको एक रथ यात्राको क्रममा रथमा करेन्ट लागेसँगै दुई जना बच्चासहित ११ जनाको मृत्यु भएको छ भने १५ जना गम्भिर घाइते भएका छन् ।
भारतीय संचार माध्यमहरुले जानकारी गराए अनुसार रथले सडक छेउमा रहेको हाइ भोल्टेज तारलाई छुँदा सो घटना घटेको हो ।
घटनामा...}
काठमाण्डौ । विगत एक वर्षदेखि रोक्का रहेको हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार अब भने खुल्ला हुने भएको छ । लामो समयदेखि शेयर कारोबार रोकिएको प्रति लागनीकर्ताहरुले चासो व्यक्त गर्दै आएका थिए ।
कम्पनीको सर्वसाधारण तर्फको शेयर खुल्ला गर्ने निर्णय बैंकहरुले गरे पनि त्यो अझ सम्म पनि कार्य...}
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको जानकारी दिएको हो ।
वैशाख ५ गते सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता आजसम्म निरन्तर आठौं दिन सुनको मूल्य घट्दै प्रतितोला ९९...}