काठमाण्डौ । विदेशी विनिमय सञ्चिति घट्दै गएपछि सरकारले विदेशबाट आयात गरिने सामानमा व्यापक कटौती गरेको छ । नेपालले पछिल्लो समय ठुलो व्यापार घाटा झेल्दै आएको छ । यसैलाई कम गर्न विलासी बस्तु आयातमा कटौती गरिएको हो ।
मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा...}
काठमाण्डौ । देशको अर्थतन्त्र विग्रदै गएपछि त्यसको असर शेयर बजारमा पनि परिरहेको छ । कारोबार रकम मात्र होइन नेप्से पछि केहि महिनामै ५ सय भन्दा धेरै विन्दुले घटेको छ ।
साताको चौथो दिन प्रिओपन सेसनमा नेप्से परिसूचक २ अङ्क भन्दा धेरैले बढेर कारोबार भएको छ । मंगलबार ठुलो अङ्कले घटेर बजार बन्द भएक...}
काठमाडौं - केही समय पहिला आइपीओ निष्कासन गरेको CYC लघुवित्तको शेयर बाँडफाँड गर्ने मिति तय भएको छ ।
लघुवित्तको आइपीओ बिहीबार (वैशाख १५ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहीबार (वैशाख १५ गते) बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयार...}
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन ह्वात्तै घटेको छ । बैशाख महिनामा ९ दिनको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँ घटेको छ । चैत्र मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । बैशाख ९ गतेसम्ममा २२ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँ मात्रै संकलन गर...}
काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले चैत्र २५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ ।
सीडिएसका अनुसार कम्पनीको हकप्रदमा आज (मंगलबार) साँझ ५ बजेसम्ममा एक लाख ४३ जनाले ६३ करोड ३० लाख ५४ हजार ८ सय रूपैयाँ बराबरको ६३ लाख ३० हजार ५ सय ४८ कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले...}