काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने बिहीबार (बैशाख १५ गते) अन्तिम दिन रहेको छ । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री...}
काठमाडौं । नयाँ वर्ष लागेसँगै धमाधम नयाँ आइपीओ आइरहेका छन् । बैशाख १३ अर्थात आजबाट जलविद्युत् कम्पनीको नयाँ आइपीओ निष्कासन भएको छ ।
दोर्दी खोला जलविद्युत् कबबम्पनी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैय...}
काठमाडौं - अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल आगामी जेठ २ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । हाल दैनिक १८ घण्टा मात्र सञ्चालन हुँदै आएको विमानस्थललाई जेठ २ गतेदेखि पूर्णरूपमा २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
हालै सम्पन्न गौतम बुद्ध विमान...}
काठमाडौं - नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुंगोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो।
उक्त भूकम्प २०७२ सालमा आजैका...}
काठमाडौं - केही समय पहिला आइपीओ निष्कासन गरेको CYC लघुवित्तको शेयर बाँडफाँड गर्ने मिति तय भएको छ ।
लघुवित्तको आइपीओ बिहीबार (वैशाख १५ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहीबार (वैशाख १५ गते) बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयार...}