बालेनले कटाए ५ हजार मत, पछिल्लो ताजा अवस्थामा यस्तो छ मतपरिणाम

काठमाण्डौ - सबैले चासोको साथ हेरेको काठमाण्डौ महानगरपालिकाको चुनावी अपडेट हरेक घण्टामा आइरेको छ । गणना सुरु भएसँगै अग्रस्थानमा रहेका स्वतन्त्र उमेदबार बालेन शाहले आफ्नो मतान्तर विस्तारै बढाउदै लगेको देखिन्छ । 

 

यसैबीच सोमबार बिहान ५ बेज सम्मको ताजा मतपरिणामा सार्वजनिक भएको छ । जस अनुसार स्वतन्त्र उमेदबार शाहले आफ्नो मतान्तर बढाउदै लगेका छन । पछिल्लो मतपरिणाम यस्तो छ । 

 

बालेन साह 5355

केशव स्थापित 2879

सिर्जना सिंह 2499

 

प्रतिक्रिया