अग्रता झन् बढ्यो,यस्तो छ बालेनले पाएको पछिल्लो मत

काठमाण्डौ - सबैले चासोको साथ हेरेको काठमाण्डौ महानगरपालिकाको चुनावी अपडेट हरेक घण्टामा आइरेको छ । 

गणना सुरु भएसँगै अग्रस्थानमा रहेका स्वतन्त्र उमेदबार बालेन शाहले आफ्नो मतान्तर विस्तारै बढाउदै लगेको देखिन्छ । 

यसैबीच मंगलबार राति सम्मको ताजा मतपरिणामा सार्वजनिक भएको छ । जस अनुसार स्वतन्त्र उमेदबार शाहले आफ्नो मतान्तर बढाउदै लगेका छन । पछिल्लो मतपरिणाम यस्तो छ । 

काठमाण्डौ मेयरको मतगणनाको ताजा अपडेट

Latest Update (5:00 am)

काठमाडौं महानगरपालिकाको मत गणना जारी

(🦯) बालेन शाह - ९६१४

(☀️) केशव स्थापित - ५१३९

(🌳) सिर्जना सिंह - ४४७७

वडा : १,२,३,४,५,६,३१ र ३२

 

प्रतिक्रिया