एकै दिन अर्को भूकम्प, गोर्खा केन्द्रविन्दु भएर अर्को झड्का

काठमाडौं - नेपालमा फेरि अर्को पराकम्प पनि गएको छ । बिहीबार बिहान कास्कीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो भने गोर्खा केन्द्रबिन्दु भएर अर्को भुकम्प गएको छ । 

बिहान ३:५६ मिनेट जाँदा ४.९ रेक्टरको भूकम्प गएको हो थियो भने बिहान ७:२२ मा ४.१ स्केलको भूकम्प गएको छ । 

भुकम्पले के कति क्षति भयो अहिले सम्म त्यो विवरण आएको छैन तर मानवीय क्षति नभएको अनुमान छ । 

प्रतिक्रिया