जानकी फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । जानकी फाइनान्स को बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ ।

कम्पनीको ९ लाख ६१७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर बिहीवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत फागुन २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया