काठमाडौंँ - पछिल्लो केहि समय यता सुनचाँदीको भाउ प्रत्येक दिन जसो महंगिने र सस्तिने भइरहेको छ । सोमबार बढेको सुनचाँदीको भाउ मंगलबार सस्तिएको छ । जेठ २४ गते, सुन तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा र त...}
काठमाडाैँ - श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज जेठ २३ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीको जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखबाट आयोजना प्रभावित स्थानियका लागि छुट्ट्याएको २५ प्रतिशत मध्य ९० प्रतिशतले...}
काठमाडौ - सरकारले सिसडोल बासिविच सम्झौता भएसँगै उपत्यकाको फोहोर मंगलबारबाट उठ्ने भएको छ ।
सोमवार स्थानियबासी र महानगर,मन्त्रालय बीच फोहोर उठाउने सहमति भएको हो । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको जनप्रतिनिधिहरु बीचको बैठकले फोहोर व्यवस्थापन गर्ने सहमति जुटाएको हो । स्थानीयल...}
काठमाडौं : सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए।
सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन...}
काठमाडौ - नव निर्वाचित काठमाडाै महानगरपालिकाका मेयर बालेन शाह शाहले आफ्ना चुनावी वाचा एकपछि अर्को गरी पूरा गर्दिए गएका छन् ।
आज मात्र काठमाडौंको गुनासो सुन्न कल सेन्टर स्थापना गरिएको हो । काठमाण्डौ महानगरपालिकाले जनताको गुनासो सुन्न आजबाट निःशुल्क टेलिफोन सेवा संचालनमा ल्याएको छ । १६६००१ र...}