काठमाडौंँ - नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गरेको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले त्यस वर्ष १४ प्रतिशत बोनश शेयर वितरण गरेको थियो सोहि शेयर नेप्सेमा सूचीकृत भएको हो।
इन्स्योरेन्सको १ करोड ७९ हजार ९५८ कित्ता शेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ।...}
काठमाण्डौ । केही समयको अन्तरालपछि शेयर बजारमा हरियाली फर्किएको छ । बुधबार दोहोरो अङ्कले बढेको बजार बिहीबार पनि प्रिओपन २ अङ्कले बढेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार आउन थालेको छ । यो सेसनमा आज १४ कम्पनीको शेयर किनबेच भएको छ । जसमध्ये दश कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी दुई...}
काठमाण्डौ । गतवर्ष बाढीले वितण्डा मच्चाएको मेलम्चीमा यो वर्षको सुरुवात मै बाढी आउने संकेत देखिएको छ । अहिले बर्सातसँगै मेलम्ची नदीमा पानीको बहाव बढेको छ।
मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो। यो अस्थायी संरचना आज बिहान...}
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले जेष्ठ १२ गतेदेखि निष्काशन गरेको म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
क्यापिटलले १० वर्ष अवधि रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई बिक्री खुला गरेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो एक बन्दमु...}
काठमाडौ - दोर्दी खोला जलविद्युतले जेठ २६ गते अर्थात आज बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ ।
कम्पनीले २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर बिक्री निष्कासन गरेको...}