काठमाडौं - भक्तपुरको चाँगुनारायणमा केन्द्र भएर भूकम्प गएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लामा धक्का महसुस भएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार केन्द्र भक्तपुरको चाँगुनारायण थियो भने ४.७ म्याग्निच्युडको रहेको थियो...}
काठमाडाै - यो साता लगानीकर्ताको लागि खासै राम्रो हुन सकेन । यस अघिका अधिकांस दिन घटेको बजार बुधबार पनि दाेहाेराे अंकले घटेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.५८ अंकले घटेर २०६२.८६ विन्दुमा झरेकाे छ । नेप्से ०.८५ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्स...}
काठमाडौंँ - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन भने छापावाला सुन...}
काठमाडौं - नेपाल आयल निगमले बिहिबार डिजेलको मूल्यमा १२ रुपैयाँ बढाएसँगै आज सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो ।
११ जेठमा मात्रै विभागल...}
काठमाडौं - दोर्दी खोला जलविद्युतको आइपीओमा ३५ करोड ८० लाख ४८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार बिहीबार (जेठ २६ गते) साँझ ५.३७ बजेसम्ममा २ लाख ९६ हजार १३ जनाले ३५ लाख ८० हजार ४८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १.७७ गु...}