काठमाडौंँ - काठमाडौंका मेयर बालेन्द्र शाहले आगामी दिनमा नछुट्याई ल्याइएका फोहोर महानगरले नलिने बताएका छन् । मंगलबार समाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले नछुट्याएको फोहोर महानगरले संकलन नगरी फर्काइदिने बताएका हुन् । यसबाट पर्न सक्ने असुविधाका लागिमहानगरले माफी चाहेको तर नछुट्टिएका फोहोर संकलन नगर्ने...}
काठमाडौं - आज (मंगलबार) पनि सेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४५.५९ अंकले घटेर २०२०.२३ विन्दुमा झरेकाे छ । नेप्से २.२१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ११.२४ अंकले घटेर ३८९.१२ विन्दुमा झर...}
काठमाडौंँ - यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ । इम्बोस्ड नम्बर प्लेट जडानको समयावधि असार मसान्तसम्म मात्रै दिएको विभागले त्यसको व्यापक आलोचना भएपछि त्यस सम्बन्धमा माफीसमेत मागेको छ ।
जेठ २४ गते विभागले ५ पाना लामो विज्ञप्ति...}
काठमाडौँ । काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।
उनले स्थानीय जनप्रतिनिधि र...}
काठमाडौंँ - साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार १२.८९ अंक घटेर २०६५.८२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६३ अंक घटेर २०६५.१९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३१ अंक घटेको छ।
म...}