काठमाडौं । बाग्लुङ, स्याङ्जा, पर्बत र म्याग्दीमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।
बाग्लुङको निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गल्कोट नगरपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, म्याग्दीको मंगला गाउँपालिका, पर्वतको बिहादी गाउँपालिका र...}
नसरीकाे धरानमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ । धरान १५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा छोरी र आमा मृत्यु भएको हाे ।
आगालागिको कारण खुल्न नसकेको बताइएकाे छ । दमकल, प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटिरहेका छन् ।
अन्य समाचार : गण्डकी प्रदेशका १६ जनामा कोर...}
काठमाडौं । कोरोनाका कारण थप एकजनाको ज्यान गएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–९स्थित जनता माविमा रहेको क्वारेन्टिनमा रहेका सुर्खेत...}
काठमाडौं : युनाइटेड अरब इमिरेट्स (यूएई) को एयर अरेबियाको जहाज ५:४० बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको छ। १६८ नेपाली यात्रु र एकजना बच्चा गरी १६९ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उक्त विमानबाट एक जना नेपालीको श...}
१५ जेठ, काठमाडौं । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १३ वर्ष पुगेका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले बिहीबार गणतन्त्र दिवस मनाउँदै छन् ।
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र...}