शुक्रबारदेखि फरार रामेछापका एक कोरोना संक्रमित तीन दिनपछि दोलखामा भेटिएका छन्। कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि फरार गोकुलगंगा गाउँपालिकाका संक्रमितलाई सोमबार प्रहरीले दोलखामा फेला पारेको हो। उनको खोजीमा प्रहरी, जनप्रतिनिधि र स्थानीय जुटेका थिए।
स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार...}
काठमाडौं । संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्न लागिएको छ ।
उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि...}
काठमाडौं । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १५५ पुगेको छ । मंगलबार साँझसम्म १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा १३३ पुरुष र २२ महिला छन् ।
हालसम्म कोरोना संक्रमणले दुईजनाको ज्यान गइसकेको छ । १९ जनाले कोरोना जितेर घर फर्किएका छन् । संक्रमितमध्ये कैलाली...}
जेठ महिनामा मात्र छिमेकी मुलुक भारतबाट करीब २ लाख २२ हजार नेपाली स्वदेश फर्किएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।
वैशाख महिनामा ७ हजार नेपाली स्वदेश फिर्ता भएकोमा जेठमा त्यो संख्या बढेर २ लाख २२ हजार पुगेको उनले बताए ।
बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले भारतबाट स्वदेश...}
भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका अर्घाखाँचीका एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याव्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा १५ दिनयता बस्दै आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उनको हिजो स्वास्थ्य...}