एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो । कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दैनिक वितरण गरिरहेको ज...}
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ । उनकी पत्नी मेलानिया ट्रम्पलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्प आफैले ट्विट गर्दै कोरोना पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न थालेको जानकारी दिएका छन् । यसअघि नै ट्रम्पकी सल्लाहकार होप हिक्सलाई...}
पूर्वराष्ट्रपति डा. रामवरण यादवले सत्याग्रही डा. गोविन्द केसीलाई महात्मा गान्धीसँग तुलना गरेका छन् ।
१९ दिनदेखि मेडिकल शिक्षा सुधारको मागसहित अनशनमा बसेका डा. केसीलाई भेट्न पूर्वराष्ट्रपति डा. यादव आज शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए । उनले डा. केसीको माग सरकारले चाँडो पूरा गरेर जीवनरक्षाको माग...}
हात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा भारत सरकारले ३० जिल्लाका सरकारी निकाय र गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको छ ।
स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र ६ वटा बस उप...}
रुपन्देही । दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रदेश ५ सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरुबीच सहमति भएसँगै प्रदेश ५ को मन्त्रिपरिषद् बैठक...}