मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलो मान्छेको साथ मिल्ने छ ।...}
कोरोना महामारीले विश्वलाई मर्माहत बनाएको बेला यसविरुद्ध खोपको सबैले चासो दिइरहेको छन् ।
रूस,चीन,अमेरिका र बेलायत खोप बनाउने दौडको अग्रपंतिमा रहेका छन् भने अन्य देशहरुले पनि खोपको विकास गरिरहे छन् ।
सन् 2020 को अन्त्य सम्ममा कोरोना भाइरस बिरुद्दको खोप आइसक्ने धेरैले अनुमान गरेका छन् भने केही अहिले...}
काठमाडौं–उद्योगी व्यवसायीले बैंकको व्याजदर महंगो भएको गुनासो गर्दै आएको बेला अहिले बैंकहरुले कर्जाको व्याजदर घटाएका छन् । कोरोनाको कारण अर्थतन्त्र थला परेपछि लगानी गर्ने ठाउँ नभएपछि बैंकले ग्राहक तान्न व्याजदर घटाएका हुन् ।
अहिले कायम भएको व्याजदर पाँच वर्ष यताकै सस्तो भएको बैंकरले बताएका छन्...}
पर्सा—पूर्व मन्त्री मातृका यादव जिल्ला प्रशासन कार्यालय पर्सा अघि धर्ना बसेका छन् । आफ्ना कार्यकर्ता हत्यामा संलग्न विरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि प्रतिनिधि सभाका सदस्य रहेका नेकपा माओवादीका नेता यादव धर्ना बसेका हुन् ।
पर्साको विन्दवासिनी गाउँपालिकाका नेकपा सचिव मुकेश चौरसियाको प...}
बिहानी मौसमले यो वर्षको चिसो बढेको संकेत गरेको छ । आज उपत्यकामा न्यूनतम् तापक्रम यो वर्षकै न्यून ११.४ मापन गरिएको छ ।
आज कार्तिक १२ गते समेत हो । मंसीर,पुस र माघ महिना अत्याधिक चिसो हुने गरेको छ ।
चिसो बढे पनि दिनमा भने तापक्रम सुधार हुने गरेको छ । अहिले देशै भर घाम लागिरहेका छन् । अबका दिनमा क्रमश...}