काठमाण्डौ । साताको अन्तिम दिन नेप्से प्रिओपन सेसनमा ९ दशमलव ५० अंकले बढेर बजार अहिले सम्मकै उच्च विन्दु ३२०८ पुगेको छ ।
आज यो सेसनमा ७४ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै २० कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ...}
काठमाण्डौ - नेपाली शेयर बजार अत्यन्तै चलाएमान भइरहेको छ । शेयर बजारमा दैनिक कृतिमनी कायम भइरहेको छ ।
यसैबीच एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री ग...}
काठमाण्डौं– मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आगामी साताभित्र गर्ने तयारी गरिएको छ ।
धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार आगामी साताभित्र मानुषी लघुवित्तको आईपीओ बाँडफाँड गर्ने काम भइरहेको छ। ‘अहिले प्रिअलटमेन्टको काम भइरहेको छ, शु...}
काठमाण्डौ - विद्युत नियमन आयोगले खानीखोला जलविद्युत कम्पनीलाई पत्र काट्ने भएको छ । पछिल्लो समय यो कम्पनी शेयर बजारमा उसको आम्दानीलाई लिएर चर्चामा छ ।
कम्पनीले गत शनिबार अस्वभाविक रुपमा नाफा वृद्धि भएको वित्तीय विवरण प्रकाशित गरेपछि शेयर बजारमा कम्पनीको शेयर अस्वभाविक रुपमा वृद्धि भएको हो ।...}
काठमाण्डौ - बुधबार शेयर बजारमा फेरी रौनक छाएको छ । आज नेप्से करिव ३८ अंकले बढेर समग्र बजार ३१९८ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि उछाल आएको छ । आज अहिले सम्मकै दोस्रो ठुलो कारोबार २१ अर्व ३१ करोड बराबरको कारोबार भएको छ ।
नेप्सेका सबे उपसूचकहरुमा हरियाली छाउदा म्...}