काठमाण्डौ - यो महिना मात्र ३ भन्दा धेरै कम्पनीले प्राथमिक शेयर निष्कासन गर्दै छन् । त्यति मात्र होइन धेरै कम्पनी यसको प्रक्रियामा पनि छन् ।
यसै बीच इमर्जिङ्ग नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले प्रतिकित्ता...}
काठमाडौं - अर्थमन्त्रालयले नेपाल स्टक एक्चेन्ज (नेप्से) सँग पनि स्पष्टीकरण सोधेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतिको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेको सम्बन्धमा यथार्थतथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएको हाे ।
अर्थमन्त्...}
काठमाण्डौ - आज देखि बिक्रीमा आएको मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा पहिलो दिनमा नै ५ लाख बढी आवेदन परेको छ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार बिहीबार साँझ ५ बजेसम्ममा कम्पनीकाे आइपीओमा ५ लाख ८ हजार ७८२ जना आवेदकबाट ७१ लाख ६४ हजार ३३० कित्ता शेयर खरिदको लागि आवेदन प...}
काठमाण्डौ - साताको अन्तिम दिन नेप्से र कारोबार रकम दुवै घटेर बजार बन्द भएको छ ।
दिनैभरि विक्री चाप बढेपछि नेप्से घटेको हो । १५ अंकले बजार घटेर समग्र बजार ३०८० विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि पनि दश अर्वमा सिमित भएको छ ।
आज शेयर बजारमा कारोबार भएका २१७ कम्पनीहर...}
काठमाण्डौं । इनसाइडर ट्रेडिङको आरोप लागेपछि धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
बोर्डका अध्यक्ष भिष्मराज ढुगांनाकी छोरीको नाममा सार्वोत्तम सिमेन्टको शेयर देखिएपछि स्पष्टीकरण सोधिएको हो ।
यो कम्पनीले बुक विल्डीङ माध्यमबाट शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । ढुं...}