काठमाण्डो - करिव एक महिना अघिमात्र दोस्रो बजारमा प्रवेश गरेको जीवन विकास लद्युवित्तको शेयर मूल्य निरन्तर उकालो लागिरहेको छ ।
बुधबार पनि कम्पनीको शेयर मूल्यमा सुरुमै सर्किट लागेर कारोबार भइरहेको छ । आजको सर्किटसँगै कम्पनीको शेयर मुल्य ३५५१ पुगेको छ । योसँगै यसका लगानीकर्ताहरु एक हजार लग...}
काठमाण्डौ । वैशाख तेस्रो साताबाट धितोपत्र दोस्रो बजारमा कारोबार थालेको रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको हिजो भदौ १ गते बसेको बैठकले आर्थिक वर्ष २०७६र७७ र २०७७र७८ का लागि लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले आर्थिक वर्ष...}
काठमाण्डौ - प्रिओपन सेसनमा नेप्स करिव १२ अंकले बढेर समग्र बजार ३१७२ विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ८० कम्पनीहरुको शेयर मूल्य खरिद विक्रि भएकोमा ६२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ८ कम्पनीहरुकै शेयर मूल्य भने यथावत रहेको छ ।
यो स...}
काठमाण्डौ - मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रिया अगाडी बढाएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्न बि.ओ.के.क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक र सेयर रजिष्ट्रार नियुक्त गरेको हो । उक्त सम्झौतापत्रमा बिओके क्यापिटल लिमिटेडकाे तर्फबाट प्र...}
काठमाण्डौ - मंगलबार नेप्से शुन्य दशमलव २३ विन्दुले बढेको छ । दिनैभरि जसो उतारचढाव रहेको नेप्से बन्द हुने बेला सामान्य हरियो मात्र देखिएको छ ।
नेप्सेमा उत्साह नआए पनि कारोबार रकम भने हिजोको तुलनामा बढेर १८ अर्व २० करोड पुगेको छ । आज दिनैभरिमा २२१ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ भने...}