काठमाण्डौ - साउन महिनामा ४ आइपीओ सार्वजनिक भएकोमा त्यो क्रम भाद्रमा पनि निरन्तरता पाइरहेको छ ।
यही भाद्र ९ गते अर्थात भोलिबाट तेह्रथुम पावर कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजी...}
काठमाण्डौ - आज मात्र आइपीओ बाँडफाँड गरेको मानुषी लघुवित्तको नतिजा सिडिएससी ले आफ्नो वेबसाइटमा राखेको छ ।
दिउँसो ११:३० बजे पछि नतिजा हेर्न मिल्ने बनाइएको हो । कम्पनीको आइपीओ बाँडफाँड बिहान ८:३० बजे सम्पन्न भएको थियो ।
आइपीओ नतिजाको लागि यहाँ जान सक्नुहुन्छ ।
}
काठमाडौं–मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमवार विहान बाँडफाँट भएको छ । विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकको कार्यालयमा विहान भएको बाँडफाँटमा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् ।
कम्पनीको आईपीओमा २३ लाख ६१ हजार ८२७ जनाको आवेदन परेकोमा ७ हजार ४३ जनाको आवे...}
काठमाण्डौ - केही समयअगाडि आइपीओ निष्कासन गरेको मानुषी लघुवित्त संस्थाको सेयर बाँडफाँड आज एक कार्यक्रमका बीच हुने भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेकोले आज भदौ ७ गते बाँडफाँट हुने भएको छ ।
मानुषी लघुवित्तले गत साउन २७...}
काठमाण्डौ - केही समयअगाडि आइपीओ निष्कासन गरेको मानुषी लघुवित्त संस्थाको सेयर बाँडफाँड भोलि हुने भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको ले भदौ ७ गते बाँडफाँट गर्ने तयारी गरिएको बताएको छ ।
मानुषी लघुवित्तले गत साउन २७ गत...}