काठमाण्डौ - ३२ सय आसपास पुगेको शेयर बजार ओरालो लागेर २८ सम्म आइपुगेको छ ।
एक हप्ताको अवधिमा शेयर बजार ओरालो लाग्नुको खुख्य कारण नेपाल राष्ट्र बैंकको मौद्रिक नीति हो भन्ने धेरैको भनाइ छ ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर धित कर्जाको सीमा १२ करोड बनाएपछि त्यसको असर बजारमा देखि...}
काठमाण्डौ - साताको पहिलो दिन आइतबार नेप्सेमा ठुलो पहिरो जाँदा पनि भर्खर मात्र प्राथमिक शेयर निष्कासन गरेको सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट लागेको छ ।
कारोबार सुरु भएको केहि समयमा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको थियो । कम्पनीको २ सय ९० कित्ता शेयर कारोवार भइ ३७३ रुपैय...}
काठमाण्डौ - साताको पहिलो कारोबार दिन नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ। यस दिन बजार खुलेको २ घण्टा बित्न ५ सेकेन्ड बाँकी नेप्से ५।०३ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो ।
सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटको लागि बन्द भएको छ।
सो अवधिसम्ममा २१५ कम्पनीको ७९ हजार ९३५ पटकको का...}
काठमाण्डौ - भाद्र ९ गतेदेखि १३ गते सम्म सर्वसाधारणको लागि आइपीओ सार्वजनिक गरेको तेह्रथुम पावरको शेयर कहिले बाँडफाँड हुन्छ भन्ने धेरैको चासो छ ।
बिक्री प्रबन्धकले दिएको जानकारी अनुसार शेयर आवेदनको भेरीफाइ गर्ने काम भइरहेको र यो साताको अन्तिम सम्ममा बाँडफाँड गर्ने गरी तयारी भइरहेको छ । ...}
काठमाण्डौ - नेपालमा कोरोना संक्रमण आएसँगै शेयर बजारमा युवाको आकर्षण निकै बढिरहेको छ । २ वर्ष अघि ४ लाख हाराहारीमा हित ग्राही खाता खोलेको अहिले भने त्यो संख्या ४० लाख नजिक पुगेको छ ।
जस्तासुकै कम्पनीको पनि शेयर पाउन भाग्यकै भर पर्नुपर्ने अवस्था छ । सामाजिक सञ्जाल र चिया पसलमा सम्मै शेयर बजार...}