काठमाण्डौ - जीवन विकास लघुवित्तको आइपीओमा आइतबार बेलुकासम्ममा साढे १२ गुणा आवेदन परेको छ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार आइतबार बेलुका पाँच बजेसम्म कम्पनीको आइपीओमा १५ लाख १२ हजार ९४१ जना आवेदकबाट २ करोड ३० लाख ५४ हजार २६० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।...}