काठमाडौं–मुलुक सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति हुने तरखरमा रहेका बेला सरकारले आगामी पाँच वर्षमा करिब एक सय ११ खर्ब रूपैयाँ लगानी गर्ने योजना बनाएको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको १६औं पञ्चवर्षीय योजनामा आगामी पाँच वर्षमा औसत ७.१ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ।...}
काठमाडाैं - सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन परिवारकै संलग्नताबारे प्रश्न उठेका बेला अर्थमन्त्री वर्षमान पुनको पनि सम्पर्क रहेको देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको अनुसन्धानमा वर्तमान अर्थमन्त्री वर्षमान पुनको सुन तस्करहरूसँगको सम्पर्क सम्बन्ध देखि...}
काठमाडौँ — चालु आर्थिक वर्षको आठ महिनामा ५ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको छ । उद्योग विभागका अनुसार गत चैतमा १६ वटा नयाँ उद्योगमा ९६ करोड ५० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । यो रकमसहित चालु आर्थिक वर्षको ९ महिनामा कुल २६९ वटा नयाँ उद्योगमा ३० अर्ब ९ करो...}
काठमाण्डौ । कारोबार सुरु भएको सात दिन सम्म लगातार दश प्रतिशतले शेयर मूल्य बढेको सर्वोत्तम सिमेन्टमा लगानीकर्ताको आकर्षण देख्न सकिन्छ । आइतबारबाट भने कमपनीको शेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ भने कारोबारमा भने लगानीकर्ताको निकै चासो देखिएको छ ।
आइतबार नकारात्मक सर्किट साथै सोमबार समेत शेय...}
काठमाडौं - अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इम्बोस्ड नम्बर प्लेट जडान ठेक्कामा अर्बाैं रूपैयाँ घोटाला भएको आशंकामा भुक्तानी विवरण मागेको छ।
चार अर्ब ७८ करोड ७७ लाख रूपैयाँको ठेक्कामा आधाभन्दा बढी अनियमितता भएको आशंका छ। आर्थिक अनियमितताको आशंका गर्दै परेको उजुरीमा अख्तियारले गत फागुन १ गते याता...}