काठमाडौँ — विश्व बजारमा भइरहेको आर्थिक र राजनीतिक अस्थिरताले सुनको मूल्य लगातार नयाँ उचाइमा पुर्याइरहेको छ। यही प्रभाव नेपाली बजारमा पनि स्पष्ट रूपमा देखिन थालेको छ। चैत महिनामा मात्र प्रतितोला सुनको मूल्य दैनिक रूपमा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चैत १ गते सुनको मूल...}
काठमाडौं – सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लगानीमैत्री कानुन कार्यान्वयनमा ल्याएको छ। लगानीकर्तालाई सहज बनाउने उद्देश्यले तयार पारिएका विभिन्न विधेयक संसद्बाट पारित भएसँगै आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेका छन्।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व...}
काठमाडौं – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सम्बन्धी छलफल १६ वटा मन्त्रालयसँग सम्पन्न गरेको छ। आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेसँगै मन्त्रालयले बजेट निर्माण प्रक्रिया अन्तर्गत प्राथमिक चरणका बैठकहरू टुंग्याएको हो।
छलफलका क्रममा उपप्रधानमन्त्री...}
नेपालले पछिल्ला आठ महिनामा झण्डै ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ। विदेशबाट कच्चा पदार्थ आयात गरी प्रशोधनपछि मूल्य अभिवृद्धि गरेर बिक्री गर्दा खानेतेल निर्यातमा उल्लेखनीय वृद्धि भएको देखिएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापार तथ्यांकअनुसार ग...}
वीरगञ्ज — वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले यस कार्यालयलाई चालु वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ।
भन्सार कार्यालयका प्रम...}