जनकपुरमा एक महिलामाथि एसिड प्रहार गरेको आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जानकीनगरमा माईतीमा बसेको बेला शनिबार विहान एक युवकले एसिडले प्रहार गरी भागेको स्थानीयवासीको भनाई छ ।
उपमहानगरपालिका वडा नम्बर २३ स्थित देवपुरा रुपैठा बस्ने २६ वर्षीया आ...}
काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट २५ सय ३ जना संक्रमण मुक्त भएका छन् ।
साथै सोही समयमा १९ सय ४६ नयाँ संक्रमित थपिएका छन् । साथै १३ जनाले यो अवधिमा कोरोना बाट ज्यान गुमाएका छन् ।
नेपालमा कोरोना निको हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ । साथै संक्रमितको संख्या २ लाख ८ हजार...}
धनुषा – लागि घर पोत्ने माटो लिन गाएकी धनुषाकी सुनिता कहिलै नफर्कने गरि बिदा भएकी छन् ।
धनुषाको बटेश्वर गाउँपालिका वडा ४ मा माटोको ढिस्कोमा परी ३५ वर्षीय सुनिता देवी रविदाको मृत्यु भएको हो भने दुई जना गम्भीर घाइते भएका छन् ।
सो घटनामा घाइते हुनेमा १४ वर्षीया मधुकुमारी ठाकुर र सोही उमेरका रिनाद...}
प्रहरीको बेला बेलामा आलोचना हुन्छ, जनता मैत्रि काम गरेनन् र जनताको साथी हुन सकेनन् भनेर । तर धेरै यस्ता राम्रा काम पनि गरेका छन् जुन राम्रा काम ओझेलमा परेका हुन्छ ।
एक प्रहरी जवानले आफ्नो रगत दिएर महिलाको ज्यान बचाएका छन् । हुम्लाको सिमकोट गाउँपालिका–८ निवासी ४१ वर्षीया सुन बुढाले गर्भपतनका लागि औष...}
मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलोमान्छेको साथ मिल्ने छ ।...}
काठमाडौं- आज नेपालीहरूको महान पर्व शुभ दिपावलीको चौथो दिन गाई तिहार मनाइँदै च ।
यम पञ्चकको चौथो दिन गाई,गोरुको पूजा गरिन्छ । साथै आजै गोवर्धन पूजा समेत गरिन्छ । गाईको दूध खाएर निरोगी भएन हुँदा गाईलाई समाको रुपमा आज पूजा गरिन्छ ।
गाई,गोरुको जुरो बाट सूर्य चन्द्रको शक्ति लिएर गाईले त्यो शक्ति दूध मा...}
काठमाडौं – भर्खर मात्र माउण्टेन इनर्जी को आइपिओ निस्कासन बन्द भएको छ । धेरै लगानीकर्ताको यो कम्पनीका आकर्षण पनि देखियो ।
त्यस्तै अर्को हाइड्रो कम्पनीको आईपीओ तिहार लगत्तै अर्थात् मंसिर घ गरे सार्वजनिक हुँदैछ ।
युनाईटेड इदी–मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेको नयाँ आईपीओ आउन लागेको हो । मंसीर २...}
अमेरिका – हिन्दूहरूको महान पर्व शुभ दिपावलीको अवसरमा अहिले नेपालमा रौनक छाइरहेको छ । नेपालमा मात्र हैन अमेरिकामा समेत दीपावली गरि तिहारलाई स्वागत गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दुहरुको महान पर्व दिपापलीको अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति ट्रम्पले दिपवालीका अवसरमा शुभ...}
काठमाडौं- लोकप्रिय हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन् ।
११ दिनको अस्पताल बसाई पछि शनिबार कोरोना मुक्त भै उनी घर फर्किएका हुन् ।
आफू कोरोना मुक्त भएको कुरा उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
कोरोना संक्रमण पछि होम आइसोलेशन मा रहेका गजुरेल स्वास्थमा समस्या आए पछि प्र...}
काठमाडौं – आफ्नो जन्म दिनको अवसरमा एक बागलुङका यूबाले आविष्कार केन्द्रलाई सहयोग गरेका छन् ।
गल्कोट नगरपालिका मल्म निवासी तुलबिर थापाले ५० हजार ८९० रुपैयाँ सहयोग गरेका छन् । साथै आउँदा दिनहरूमा समेत हरेक महिना ५ हजारका दरले केन्द्रलाई सहयोग गर्ने बताउनु भयो ।
थापाले जापानमा रेस्टुरेन्ट व्यवसाय...}