लोकप्रिय गायिका सम्झना भण्डारी र रामजी खाँड को आवाजको नयाँ गीत सिमल छायाँले भर्खर मात्र सार्वजनिक भएको छ ।
नेत्र अर्यालको शब्द तथा संगीत रहेको सो गीतमा माया प्रेमलाई विषय बनाइएको छ ।
गीतलाई निर्देशक स्मृति तिमिल्सेनाले निर्देशन गरेकी छन् ।
}
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको बताएका छन् ।
नेकपा पर्साको पार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटमा उनले सरकार पुनर्गठन गर्दा पार्टीभित्रको विवाद अन्त्य हुने अवस्था आए राजीनामा दिन तयार रहेको बताएका ह...}
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र...}
विभिन्न २२ राजनीतिक दलले आगामी मंसिर ७ गते माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।
२१ दलको बैठकले वामपन्थी संगठन– समाजवादी राष्ट्रिय मञ्चलाई पनि कार्यगत एकतामा सामेल गर्दै सरकारका गलत काम कारवाहीका विरोधमा अब २२ दलबीच कार्यगत एकता हुने जनाएको हो । उनीहरुले सरकारका ‘राष्ट्रघाती’ र ‘जन...}
नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २१ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको कुल संख्...}
मेष – शुभ कार्यको चर्चा चलेन । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – धन सम्पती आर्जन हुने छ । हजुरको प्रसंसा हुने छ । धन लाभ होला ।
मिथुन – नयाँ कामको सुरुवात होला । आफ्ना को साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप्त होला । धन लाभको य...}
लोकप्रिय सर्जक तथा गायक प्रकाश सपुतको नयाँ सिर्जना फुटेको चुरा आउने भनेको छ ।
आगामी मंसिर १५ गते सार्वजनिक गर्ने तयारीमा रहेका सो गीतको अहिले आन्तरीक काम भइरहेको निर्माण युनिटले जनाएको छ ।
संचारकर्मी सुनिता चलाउने र प्रकाशको संयुक्त प्रस्तुती रहने सो गीत नारी वेदनामा माथि बनेको अनुमान लगाउन सकिन्छ...}
नेपालीहरुको महान पर्व शुभ दीपावली को दोस्रो दिन अर्थात् यम पञ्चकको तेस्रो दिन लक्ष्मी पूजा,कुकुर तिहार मनाइँदै छ ।
सबैका घर घरमा लक्ष्मीको बास होस् भन्दै पुराना पैसा पूजा गर्ने, रातभर उज्यालो बनाउने र लक्ष्मीको आराधाना गर्ने चलन रहेको छ ।
आज रातभर उज्यालो जुन घरमा छ त्यही घरमा धनकी देवी को बास हुन...}
जुट्नु पूर्व एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए “नेकपा दुई पाइलटले चलाएको जेट विमान हो” । जुटेको छोटो समयमै नेकपाको जेट दुर्घटना हुने संकेत देखिएको छ ।शीर्ष नेताबीच आरोप–प्रत्यारोप चरम विवाद देखिएको छ ।
प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि दर्जनौं गम्भीर आरोप लगाउँदै...}
नेकपाको विवाद सतहमा आएको छ । पाटी अध्यक्ष दाहालले ओलीलाई लक्षित गर्दै राजनीतिक प्रतिवेदन सार्वजनिक गरे पछि यो विवादमा आगो थप्ने काम भएको हो ।
ओलीका विश्वास पात्र गोकुल बाँस्कोटाले आज सामाजिक सञ्जालमा अब यही अवस्थामा पाटी एक नहुने कडा प्रतिक्रिया दिए ।
आजै अर्का नेता शंकर पोखलेर समेत यही आसयको भनाइ...}