• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • राजनीति ,
  • समाचार

महिला लघुवित्तले आईपीओ निष्कासन गर्ने अनुमति पायो,कहिले होला सार्बजनिक ?

काठमाडौ – नेपाली बजारमा नयाँ लगानीकर्ता बढे संगै लगानीका अवसरहरू पनि बढिरहेका छन् । धेरै कम्पनीका शेयर सार्वजनिक हुने प्रक्रियामा छन् ।

यसै बीच महिला लघुवित्त वित्तीयले पनि आइपीओ सार्वजनिक गर्न बोर्डबाट अनुमति पाएको छ ।

माघ ८ गते अनुमति पाएको कम्पनीले ४ करोड रुपैयाँका ४ लाख कित्ता शेयर सार्वजनिक गर्ने छ । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया