काठमाडौ – अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
भ्रष्टाचारको आरोप लागेका बस्न्यातलाई विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु नित्यानन्द पाण्डेय र अब्दुल अजिज मसलमानको इजलासले थुनामा राख्ने आदेश दिएको हो ।
उनीमाथि वि...}
काठमाडौ – दैनिक रूपमा विदेशमा नेपालीहरूको ज्यान गैरहेको छ । करिब आधा करोड भन्दा धेरै नेपाली विदेशमा रहेका छन् । उनीहरू कामको शिलशिलामा या कुनै दुर्घटनामा ज्यान जाने गरेको छ ।
यस्तै मलेसियामा एक नेपाली सुरक्षा गाडको ज्यान गएको छ । ज्यान जाने धनकुटाका ४२ वर्षीया भीम बहादुर मगर रहेका छन् ।
उन...}
काठमाडौ – नेपाली कामदारहरु आगामी महिना देखि इजरायल जान पाउने भएका छन् ।
केयरगिभर रुपमा त्यहाँ जान नेपालीको लागि बाटो खुलेको हो । इजरायली दूतावासले दिएको जानकारी अनुसार अर्को महिनाबाट कामदार जान पाउने गरी काम भइरहेको छ ।
नेपालबाट नर्स,केयर गिभर,अस्पताल जस्तो ठाउँमा नेपाली कामदारहरु जाने गरेका...}
मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}
काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि ६० लाख कित्ता (६० करोड रुपैयाँको) प्राथमिक सेयर (आइपिओे) निष्कासन गरेको छ । आजदेखि सर्वसाधारणलाई आइपिओ जारी गर्ने निर्णय एको छ । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गरेको हो ।
इन्स्योरेन्सले एक सय रुपैयाँ...}
काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना बाट १८ जनाको ज्यान गएको मन्त्रलायले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५४२३ जनाको पीसीआर परीक्षणमा ८२१ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा दैनिक परिक्षण गर्ने दर समेत निकै घटेको छ । गत २४ घण्टामा ८४२ जना संक...}
काठमाडौ – लोकप्रिय भिडियो सेयरिङ वेबसाइट युट्युबमा समस्या आएको छ ।
यो विश्व भरी या नेपाल लगायत एसियामा हो भन्ने अझै आधिकारिक रुपमा जानकारी आएको छैन ।
प्रयोग कर्तालाई अनलाइन हुँदा पनि अफलाइन देखाउने समस्या देखिएको छ । यस विषयमा गुगलले भने अहिले सम्म आफ्नो धारणा राखेको छैन ।
केही दिन पहिला फे...}
काठमान्डौ – लोकप्रिय सर्जक शिव हमालको दमदार शब्द तथा सुमधुर लय सिर्जना रहेको नयाँ गीत भीरमा सेती गाई भर्खर मात्र सार्वजनिक भएको छ ।
यसो त हमालले निकै तिखा शब्द लेख्छन् भने उस्तै सुमधुर लय सिर्जना गर्छन । यो गीतले पनि शिवको सांगीतिक यात्रामा एक सुनौलो यात्रा साबित गर्ने छ ।
बिष्णु माझी र विर...}
काठमाडौ – दीपिका म्युजिक को प्रस्तुती नयाँ गीत कुखुराको भालेलाई दर्शकले मन पराउँदै गएका छन् ।
युवा गायक प्रकाश सापकोटा र रचन रिमालले आवाज दिएका छन् । गीतलाई प्रकाश सापकोटा आफैंले शब्द सिर्जना गरेका छन् भने नरेश खाती क्षेत्रीले लय सिर्जना गरेका छन् ।
गीतलाई काजिस् श्रेष्ठले निर्देश गरेका छन्...}
काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाले १२ जनाको ज्यान गएको स्वास्थ मन्त्रलायले जानकारी दिएको छ ।
यही अवधिमा एक हजार २१७ नयाँ संक्रमित पुष्टी भएको छ । पछिल्ला केही दिनहरूमा संक्रमित भन्दा निको हुने धेरै हुँदै आएका थिए तर आज भने निको हुने भन्दा संक्रमित हुने धेरै रहेका छन् । नेपालमा पछिल...}