काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्सले सोमबारदेखि निष्काशन गरेको आईपीओमा नयाँ रेकर्ड कायम भएको छ । आवेदन खुलेको तीन दिनमै ९ लाखले आवेदन गरेका छन् । बुधबार साँझ ५ बजेसम्ममा ८ लाख ९२ हजार ८५४ वटा आवेदन मार्फत २ अर्ब ४८ करोड १६ लाख ६७ हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख १६ हजार ६७० कित्ता शेयर माग गरेर आवेद...}
मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}
काठमाडौं–विभिन्न कम्पनीहरुले सर्वसाधारणका लागि धमाधम प्राथमिक शेयर(आईपीओ) निष्कासन गरिरहेका छन् । केही कम्पनीहरुले आईपीओ निष्कासनका लागि धितो पत्र बोर्डमा अनुमति दिएर स्वीकृतिको प्रक्रियामा रहेका छन् ।
जलविद्युत् आयोजना निर्माण गर्ने हाइड्रोपावरले आईपीओ जारी गर्ने तयारी गरेको छ । हिमालयनको आईपीओ पा...}
काठमाडौ । नेपालमा पछिल्लो समय लगाएर कोरोना संक्रमित घट्दै गएको तथ्यांकले देखाएको छ ।
२४ घण्टामा कोरोना मुक्त हुनेको संख्या ९ सय ४६ जना रहेको छ।
यस्तै यही अवधिमा कोरोना ले ६ जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार ७७६ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा अहिले सबै क्षेत्र सामान्य बन्दै गइरहेको...}
काठमाडौ । भर्खरमात्र आईपीओ सार्वजनिक गरेको प्रभु लाईफ इनस्योरेन्स मा किर्तिमानी आवेदन परेको छ ।
आज सम्म खुलेका मध्य सबै भन्दा धेरै १० लाख ५० हजार हाराहारीमा आवेदकको आवेदन परेको छ । यो किर्तिमानी आवेदन हो ।
आवेदन दिने आज सम्म अन्तिम दिन हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्या...}
मेष – शुभ कार्यको चर्चा चलेन । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – धन सम्पती आर्जन हुने छ । हजुरको प्रसंसा हुने छ । धन लाभ होला ।
मिथुन – नयाँ कामको सुरुवात होला । आफ्ना को साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप्त होला । धन लाभको य...}
काठमाडौ – हिमालयन डिस्टीलरीले सतप्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ५० प्रतिशत शेयर र ५० प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।
कम्पनीले पुस १६ गते बूक क्लोज गर्ने बताएको छ । पुस १६ गते सम्म शेयर खरिद गर्ने शेयर धनीले कम्पनीको बनोस् खा...}
काठमाडौ । पछिल्लो समय नेपाली सांगीतिक बजारमा चहलपहल बढेको छ । नयाँ गीतहरू धमाधम सार्वजनिक भैरहेका छन् ।
यसै बीच योग्सना डिजिटलले नयाँ गीत कलेजी भर्खर मात्र सार्वजनिक भएको छ । माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।
पूर्णकला विसी र श्रीकृष्ण अर्यालको आवाज...}
काठमाडौ – २०७२ भदौमा भएको टीकापुर हत्या काण्डका मुख्य दोषी रेशम चौधरी चौधरीसहित ८ जनालाई उच्च अदालतले समेत जन्म कैदको फैसला सुनाएको छ ।
नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको छ । ६ भदौ २०७२ मा ८ जना सुरक्षाकर्मी र एक नावालकको ज्यान ज...}
काठमाडौ – ओली सरकार गठन भएको करिब ३ वर्ष जति चुपचाप जस्तै बसेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशैभर शक्ति प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रिय नेताको नेतृत्वमा विभिन्न ठाउँमा भएको विशाल प्रदर्शनमा हजारौं कार्यकर्ताहरु सडकमा उत्रिएका थिए ।
सरकारको निरंकुशतंत्र,पछिल्लो सम...}