काठमाडौं- नागरिक लगानी कोषले पुस २९ गतेदेखि ८२.८४% हकप्रद सेयर बिक्री गर्ने भएको छ । कोषले १ः०.८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले यो हकप्रद सेयर भर्न सकिनेछ । यो हकप्रद सेयरमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
कोषले...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}
काठमाडौ– चन्द्रागिरि हिल्सले पहिलो चरणमा स्थानीयको लागि सार्वजनिक गरेको आईपीओको बाँडफाँड यसै साता गर्ने गरी तयारी थालेको छ ।
जसमा १६ करोड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।जुन संस्थाले माग गरेको भन्दा करिब साढे ५ गुणा बढी हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई...}
परीक्षण दायरा घटाइँदा पछिल्लो समय कोरोना संक्रमित पनि घट्दो क्रममा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना ५०० भन्दा कम कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिँदा महिला १७९ र महिला ३०...}
काठमाडौ । नेकपा औपचारिक रुपमै विभाजन भएको छ । ओली पक्ष र दाहाल – नेपाल बीच अहिले आधिकारीक नेकपाको लागि लडाई भइरहेको छ । सबैले निर्वाचन आयोगको फैसला प्रतीक्षा गरेर बसेका छन् ।
केन्द्रमा फुटको असर जति छ त्यस्तै असर जिल्ला जिल्ला पनि पुगेको छ । कञ्चनपुरमा दुई पक्षबीच कुटाकुट भएको छ ।
नेकपाको जि...}
काठमाडौं । नेत्रविक्रम चन्द्रको विप्लप समूह र प्रहरी बीच संखुवासभामा गोली हानाहान भएको छ ।
जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेपछि प्रहरीले पनि जवाफी फायर गरेको हो । घटनामा कुनै मानवीय क्षति भएको खबर भने आएको छैन् ।...}
काठमाडौ । नेपाल धितोपत्र बोर्डले शेयर खरिद बिक्रीमा लिइदै आएको ब्रोकर कमिसन घटाएको छ ।
उच्च स्रोतका अनुसार ३३ प्रतिशत कमिसन घटाएको जानकारी आर्थिक सन्देशलाई प्राप्त भएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
}
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् पुनर्गठन गरेका छन् ।
नेकपामा चर्किएको विवादसँगै प्रचण्ड – नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिए पछि खाली रहेका मन्त्रालयमा आज मन्त्री चयन गरेका हुन् । सात मन्त्रीले केही दिन अघि राजीनामा दिएका थिए ।
मन्त्री हुनेमा टोपबहादुर रायमाझी, प्...}
पछिल्लो २४ घण्टामा देशभर थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८९२ जना निको भएका छन् । यस्तै ९ जनाको मृत्यु समेत भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २०० पुगेको छ भने निको हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ ।
यस्तै...}
मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलोमान्छेको साथ मिल्ने छ ।...}