काठमाण्डौ – नेपाल राष्ट्रबैंकले शेयर कर्जाको सीमा यथावत राखेको छ ।
केही दिन देखि शेयर कर्जाको सीमा घटाउन लागेको चर्चा थियो । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर कर्जाको सीमामा कुनै परिवर्तन नभएको जानकारी दिए ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै गभर्नर अधिकारीले सेयर...}
मेष राशि – व्यापारलगायत आर्थिक लाभ हुने काममा मन्दी आउन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
बृष राशी – चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिने...}
काठमाण्डौं– गत हप्ता प्राथमिक शेयर (आईपीओ) शेयर निष्कासन गर्न अनुमति पाएको रुरु जलविद्युत् परियोजना लिमिटेडले फागुन ७ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ ।
रुरुले आठ करोड १५ लाख ४१ हजार एक सय रुप...}
काठमाडौं– ग्रीन लाइफ हाइड्रोपावरको साधारण शेयर (आईपीओ) यसै साता बाँडफाँड हुने भएको छ ।
हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार प्रि-अलोटमेन्ट गर्ने योजनाका साथ तथ्याकं प्रशोधनको काम भईरहेको जानकारी दिएको छ । उच्च आवेदनका कारण आईपीओको आवेदनको रुजु गर्ने काम धमाधम भैर...}
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अचाक्ली आवेदन परेको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडअनुसार सोमबार अपराह्न ४ः३० बजेसम्म १२ लाख १ हजार ८९० आवेदकले १ करोड ८५ लाख ३५ हजार १०० कित्ताका लागि आवेदन दिएका छन्।
कम्पनीले माघ ३० आईपीओ निष्कासन गरेको थियो ।...}
मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}
काठमाण्डौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।
कोषमा नेपाल सरकारको तर्फबाट पाँच प्रतिशत लगानी गर्ने...}
काठमाण्डौ – बम्पर बोनस घोषणा गरेको फरवार्ड माइक्रोफाइनान्सले साधारण सभा बोलाएको छ ।
गत आर्थिक वर्षको मुनाफा बाट कम्पनीले बोनस शेयर दिने घोषणा गरेको थियो । सो कम्पनीको बोनस शेयर पाउन यही फागुन ४ गते अर्थात आज सम्ममा शेयर किन्नु पर्ने छ ।
लघुवित्तले फागुन २१ गते शुक्रबार, आफ्नो केन्द्रिय कार्यालय, दुह...}
काठमाडौं । आज माद्ध ४ गते, श्रीपञ्चमी पर्व । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता...}
काठमाडौँ–पुँजी बजारमा विभिन्न कम्पनीले एक पछि अर्को प्राथमिक शेयर (आईपीओ) निष्कासन गरिरहेका छन् । लगानीकर्तालाई अर्को नयाँ अवसर सृजना भएको छ । महिला लघुवित्त वित्तीय संस्थाले आज (माघ ३०) आईपीओ निष्कासन भएको छ ।
माघ २८ गते निष्कासन गर्ने तयारी गरेकोमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण...}