२ वर्ष पहिला तीजमा सार्वजनिक भएको फुर्के धागोले अहिले आएर टिकटक ततायो

काठमाण्डौ – कुन गीत कति बेला हिट हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन ।

आज भन्दा २ वर्ष पहिले तीजमा सार्वजनिक भएको फर्के डोरी ले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

यो गीतको टिक टक मा १ लाख भन्दा धेरै ले भिडियो बनेका छन् । थानेश्वर गौतम र जुनु रिजाल आवाज दिएको सो गीत अहिले निकै चर्चामा छ । साथै दर्शक पनि २० लाख हाराहारीमा पाइरहेको छ ।

प्रतिक्रिया