ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले आर्थिक वर्ष २०८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले गत वर्षको सोही अवधिको तुलनामा नाफामा सामान्य वृद्धि गरेको छ।
आर्थिक वर्ष २०८२ को अन्त्यसम्ममा बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो व...}
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ पिरियड’ विवादपछि मंगलबार रोष्टममै भावुक हुँदै पदबाट राजीनामा दिएका छन्।
संघीय निजामती सेवा विधेयकको प्रतिवेदन लेख्ने क्रममा त्रुटि भएको आरोप लागेपछि बनेको छानबिन समितिले उनलाई राजनीतिक र नैतिक र...}
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘Nepse AI’ नामक एपमार्फत ठगी बढिरहेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। पछिल्लो समय फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जालमा शेयर बजारको विश्लेषण गर्ने भन्दै आकर्षक विज्ञापन देखाएर प्रयोगकर्तालाई उक्त...}
साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घट्दै २८०० विन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक पछिल्लो १७ कारोबार दिनपछि पहिलोपटक २८०० विन्दु तल पुगेको हो। यसअघि गत असार ३२ गते नेप्से २८०० विन्दुभन्दा तल बन्द भएको थियो। मंगलबार नेप्से २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ...}
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा करिब दुई दशकदेखि निरन्तर सक्रिय लोकप्रिय गायक तथा सर्जक राजु ढकालले आफ्नो नयाँ मौलिक तीज गीत ‘ए आमा’ सार्वजनिक गरेका छन्।
यस गीतमार्फत ढकालले पछिल्ला वर्षमा नेपाली गीत–संगीतमा देखिएका विकृतिहरूलाई प्रष्टसँग औंल्याउँदै मौलिकतालाई जोगाउनुपर्ने...}
काठमाडौं । जीवन बीमा कम्पनीहरूले नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) आर्जनमा गत आर्थिक वर्षमा करिब १७ प्रतिशत वृद्धि गरेका छन्। नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको २०८१/८२ को चौंथो त्रैमासिक वित्तीय विवरणअनुसार, जीवन बीमा कम्पनीहरूको कुल प्रथम बीमा शुल्क अघिल्लो वर्षको तुलनामा १६.९६ प्रतिशतले बढेको हो...}
एजेन्सी । अमेरिका र चीनले एकअर्काविरुद्ध नयाँ कर नलगाउने सहमति थप ९० दिनका लागि लम्ब्याएका छन्। विद्यमान सम्झौताको म्याद सकिनै लाग्दा भएको यो निर्णयले तत्कालका लागि दुई देशबीचको व्यापार युद्ध चर्किनबाट रोकिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कार्यकारी आदेशमा हस्ताक्षर गर्दै मे महिना...}
काठमाडौं । भारतले नेपालका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित थप २०० मेगावाट विद्युत् खरिद गर्न सहमति जनाएको छ। यसअघि ८१०.९ मेगावाटको निर्यात अनुमति प्राप्त नेपालले अब भारततर्फ १,०१०.९ मेगावाट बिजुली पठाउने स्वीकृति पाएको हो।
यससँगै बंगलादेशका लागि स्वीकृत ४० मेगावाटसहित नेपालको कुल विद्युत् निर्य...}
भैरहवा कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोगको टोलीले स्थलगत अनुगमन गरी गम्भीर समस्या रहेको निष्कर्ष निकालेको छ। आयोगका अनुसार कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी छन् र आधारभूत मानवीय सुविधा अभावमा कैदीबन्दी राखिएका छन्।...}
काठमाडौं । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घट्दै २८.४४ अंकले ओरालो लागेको छ। यससँगै बजार २,८९२.२१ बिन्दुमा पुगेको छ। यद्यपि सूचक घटेपनि कारोबार रकम भने वृद्धि भएको छ।
आज ३२४ कम्पनीका २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर किनबेच हुँदा १० अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ। गत बिहीबार ३१८ कम्...}