काठमाण्डौ - अमेरिकी सेना फिर्ता भए लगत्तै अफगानिस्तान पुनः विद्रोही समूह तालिबानको कब्जामा पुगेपछि यति बेला अमेरिकी राष्ट्रपति जो बाइडेनको चौतर्फी आलोचना भइरहेको छ । यसबीच बाइडेनले देशको नाममा सम्बोधन गरेका छन् । उनले भने, ‘अफगानिस्तानको स्थिति अचानक बदलियो । यसको असर अन्य देशमा पनि पर्यो...}
काठमाडौं– सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको डिशहोमले बुक बिल्डिङ मार्फत साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ जारीका लागि स्वीकृति दिइसकेको भएको भए पनि बुक बिल्डिङ मार्फत नै आईपीओ जारी गर्ने तयारीका कारण केही ढिलाइ भएको छ । विदेशी लगानीकर...}
काठमाण्डौ - साउन महिनामा ४ आइपीओ सार्वजनिक भएकोमा त्यो क्रम भाद्रमा पनि निरन्तरता पाउने भएको छ ।
यही भाद्र ९ गतेबाट तेह्रथुम पावर कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रत...}
मेष - मनमा शान्ति हुने छ । सामान्य चोटपटक योग छ ।
वृष - आकस्मिक धन लाभ होला । साथीभाइ सँग भेट हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन लाग्ने छ
कर्कट - आकस्मिक धन लाभ हुनेछ छ । मन् प्रसन्न हुने छ ।
सिंह - अध्ययनमा मन् जाने छ । नसोचेको समाचार सुन्नु पर्ला...}
काठमाण्डौ - नेपालमा कोरोना संक्रमण विकराल बन्दै गएको देखिएको छ ।
२४ घण्टामा थप ३४ सय ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २४ सय ५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ ज...}
काठमाण्डौ - सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन...}
काठमाण्डौ - साताको द्रोसो दिन नेप्से करीब ६ अंकले बढेर बजार बन्द भएको छ । आईतबार नेप्से २५ अंकले घटेको थियो ।
नेप्से सामान्य बढेपनि कारोबार रकम भने घटेर १५ अर्ब नजिक झरेको छ । आज बीमा समूह र बित्त समूह घटेको छ भने अरू समूह सामान्य बढेको छ ।
कारोबार अवधिमा आज २२७...}
काठमाण्डौ - सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश अहिराज नामले चिनिने राजेश झालाई हटाएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाएर हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरिएको हो ।
प्रदेश प्रमुखमा सिफारिश मिश्र कांग्रेसका पूराना नेता...}
काठमाण्डौ - साताको द्रोसो दिने प्रि ओपन सेसनमा नेप्से करिब ११ अंकले बढेको छ ।
आईतबार २५ अंक हाराहारीमा घटेको बजार आज भने लयमा फर्किने देखिएको छ । यो सेसनमा ६० कम्पनीहरु २ करोड ८० लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ ।
कारोबार भएका मध्य ३८ कम्पनीको शेयर बढेको...}
काठमाडौं–तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।
यही भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको...}