राष्ट्रपति भण्डारीद्वारा परराष्ट्रमन्त्रीमा डा. खड्का नियुक्त

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९९०बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् । परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काको बुधबार दिउँसो १ जे शपथ लिने कार्यक्रम छ ।

प्रतिक्रिया