काठमाण्डौ - नेपालमा पछिल्लो समय कोरोना खोपको कार्यक्रम धमाधम अधि बढिरहेको छ । दैनिक एक लाख हाराहारीमा खोप लगाइरहेको सरकारले खोपको आयातलाई तिव्रता दिइरहेको छ ।
यसै विच सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।
गए र...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से प्रिओपन सेसनमा ९ दशमलव ५० अंकले बढेर बजार अहिले सम्मकै उच्च विन्दु ३२०८ पुगेको छ ।
आज यो सेसनमा ७४ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै २० कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ...}
काठमाडौं - लोकप्रिय गायिका विष्णु माझीको आवाज रहेको पुतलिको भट्टी भाग 17 चरी जेलैमा भर्खरमात्र सार्वजनिक भएको छ ।
भाग 1 देखि भाग 17 सम्म सम्पूर्ण गीत उत्कृष्ट हरेका माझिको यो पटकको गीतलाई पनि सुन्दरमणी अधिकारीले निकै कलात्मक तवरले प्रस्तुत गरेका छन् ।
गीतल...}
काठमाण्डौ - नेपाली शेयर बजार अत्यन्तै चलाएमान भइरहेको छ । शेयर बजारमा दैनिक कृतिमनी कायम भइरहेको छ ।
यसैबीच एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री ग...}
काठमाडौं –सरकारले नेपालले बहुआयमिक गरिबीको रेखामूनि रहेको संख्या अझै ४९ लाख ८० अर्थात १७.४ प्रतिशत रहेको देखाएको छ । राष्ट्रिय योजना आयोगले अक्सफोर्ड पोभर्टी एण्ड ह्युमन डेभलपमेन्ट इनिसियटिभ (ओपीएचआई)को सहकार्यमा तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) र युनिसेफको सहभागितामा सार...}
काठमाण्डौं– मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आगामी साताभित्र गर्ने तयारी गरिएको छ ।
धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार आगामी साताभित्र मानुषी लघुवित्तको आईपीओ बाँडफाँड गर्ने काम भइरहेको छ। ‘अहिले प्रिअलटमेन्टको काम भइरहेको छ, शु...}
काठमाण्डौ - विद्युत नियमन आयोगले खानीखोला जलविद्युत कम्पनीलाई पत्र काट्ने भएको छ । पछिल्लो समय यो कम्पनी शेयर बजारमा उसको आम्दानीलाई लिएर चर्चामा छ ।
कम्पनीले गत शनिबार अस्वभाविक रुपमा नाफा वृद्धि भएको वित्तीय विवरण प्रकाशित गरेपछि शेयर बजारमा कम्पनीको शेयर अस्वभाविक रुपमा वृद्धि भएको हो ।...}
मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट -...}
काठमाडौं– नेकपा एमाले औपचारिक रूपमा विभाजन भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एमाले औपचारिक रूपमा विभाजित भएको हो ।
नेपाल पक्षले ५८ केन्द्रीय सदस्य र ३१ सांसदको हस्ताक्षरसहित निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको ह...}
काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा ३४ सय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले १६ हजार ८३८ जनाको परीक्षण भएकोमा ३४ सय ३ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले सोही अवधिमा २१ सय ४ जना...}