काठमाण्डौ - पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन्। आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन्।
उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड उचालेका हु...}
अफगानिस्तान - अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन्।
त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन्।
तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भने: "अफगानिस्तानमा युद्ध सकिएको छ।"
"हामी...}
काठमाडौं–मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गतेदेखि निष्कासन गरेको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने साउन ३२ गतेसम्म अन्तिम समय तोकिएको थियो ।
कोभिड १९ को संक्रमण नियन्त्रण गर...}
काठमाडौं– पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको बेला विभिनन बैंक, इन्स्योरेन्स कम्पनी,जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि धमाधम प्राथमिक शेयर (आईपीओ) जारी गरेका छन् ।
विभिन्न कम्पनीका आईपीओ आएकाले लगानीकर्ताको संख्या पनि दिनानुदिन बढिरहेको छ । पछिल्लो तथ्याङक अनुसार नेपालमा...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
...}
काबुल–अफगानिस्तानका राष्ट्रपति असरफ घानीले रपदबाट राजीनामा दिँदै देश छाडेका छन् । रोयटर्सका अनुसार तालिवानी विद्रोहीले राजधानी नियन्त्रण गरेर सत्ता आफ्नो हातमा लिन सक्ने चर्चाका बीच राष्ट्रपति घानी देश छाडेर काजिकिस्तान पुगेका हुन् । उनीसँगै उपराष्ट्रपति उपराष्ट्रपति अमरुल्ला सलेहले पनि देश...}
काठमाण्डौ - साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यद्यपी कारोबार रकमले भने अलटाइम हाइ रेकर्ड राखेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीति सार्वजनिक गरेको थियो । यसको प्रभाव सेयर बजारमा देखिएको छ । मौद्रिक नीतिले सेय...}
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले गत आव २०७७/८८ बाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले स्वेडा र नाग...}
काठमाण्डौ - साताको पहिलो दिन आइतबार प्रि ओपन सेसनमा नेप्से ८ अंक भन्दा धेरैले घटेको छ ।
यो सँगै समग्र नेप्से ३१७२ बिन्दुमा झरेको छ । आज यो सेसनमा १४५ कम्पनीहरूको करिब १८ करोड हाराहारीमा कारोबार भएको छ ।
कारोबार भएका मध्य ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ साथै ३...}
काठमाण्डौ - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन ३१ गते) अन्तिम दिन रहेको छ।
लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।
लघुवित्तले निष्काशन गर्न...}