परदेशीको बेदनामा बनेको दशैं गीत

काठमाण्डौ -नेपालीहरुको महान पर्व विजया दशमीको अवसरलाई मध्यनजर गर्दै नयाँ गीतहरु सार्वजनिक भइरहेका छन । प्राय गीतहरु परदेशी नेपालीहरुको पिडामा आधारीत भएको पाईन्छ । 

यसै विच नयाँ गीत ए मेरो प्रदेशी बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको गीतमा राजेन्द्र कँडेल,सुनिता बुढा र मन पुन मगरको आवाज रहेको छ । गीतलाई राजेन्द्र कँडेलले लय तथा शब्द सिर्जना गरेका छन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । 

रुपाँ कँडेल र विजय पुनको अभिनय रहेका गीतमा कपिल लामाको निर्देशन रहेको छ । गीतको पुरै भिडियो हेर्नुहोस 

 

प्रतिक्रिया