काठमाडौं– कोभिडको कारण मावनीय क्षतीसँगै अर्थतन्त्रमा पनि ठूलो क्षती भएको छ । कोरोनाको तेस्रो लहरले नेपाललको अर्थतन्त्रमा पनि असर पुग्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । सन् २०२२ मा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) अर्थात आर्थिक वृद्धिदर ३.९ प्रतिशतमै सीमित हुने विश्व बैंकले प्रक्ष...}
काठमाडौ । लगातार बढेको शेयर बजारमा बुधबार भने करेक्सन आएको छ । नाफा बुकको दवावमा पर्दा नेप्से घटेको हो । नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ ।
दिनैभरि तिव्र उतारचढाव रहेको बजारमा बन्द हुने बेलामा करेक्सन आएको हो । आज नेप्से परिसूचक ३० अंकले घटेर समग्र बजार २८०३ विन्दुमा आएको छ । न...}
डोटी – डोटीको बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमवार तथा मंगलवार परेको असिनाले यहाँका कृषकले लगायका काउली, टमाटर, मुला, प्याज लगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तित बनेका छन् ।
बेमौसमी वर्षा...}
काठमाण्डौ । अघिल्लो बर्ष प्राथमिक शेयर निष्कासन गरेको नेपाल पूर्वाधार विकास बैंकको शेयर मूल्यमा बुधबार सर्किट लागेको छ । साथै यो समाचार तयार पार्दा सम्म कम्पनीको सबै भन्दै मूल्यको शेयर खरिद विक्री समेत भएको छ ।
आज निफ्रा लगाएत कर्पोरेष्ट विकास बैक,नारायणी विकास बैक र मध्य भोटेकोशीको शेयर मू...}
काठमाडौं–नेपाली लगानीकर्तामा आईपीओमा आकर्षण बढ्दै जाँदा व्यापारिक घरानाले पनि आफ्नो लगानीका कम्पनीको धमाधम आईपीओ निष्कासन गर्न सुरु गरेका छन् । उद्योगपति शशिकान्त अग्रवालको लगानी रहेका दुई होटलको आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।
अन्तर्राष्ट्रिय चेन होटलका रुपमा सञ्चालित काठमाडौं मेरिय...}
काठमाडौं - यो हप्ता शेयर बजार निरन्तर उकालो लागिरहेको छ । मंगलबार १९ अंकले बढेर समग्र बजार २८३४ बिन्दुमा पुगेको छ भने बिहीबार २९०० माथि पुग्ने धेरैको अनुमान छ ।
अहिले भने शेयर बजारमा फेरि रौनकता थपिएको छ । अघिल्लो हप्ता केवल १ दिन मात्र घटेको बजार यो हप्ताको पहिलो दिन आइतबार, सोमबार र मंगलब...}
काठमाण्डौ । यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए ।
विभागले गत...}
काठमाडौं - पछिल्लो समय बतास समूहले लिएको ठेक्काको विषयमा चर्चामा आएका पर्यटनमन्त्री प्रेम आले मंगलबार राती दुर्घटनामा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार साँझ साढे आठ बजे विमानस्थलबाट बाहिरिने क्रममा मूल सडकमा पुग्ने बित्तिकै मन्त्री आले सवार सुप ०१ ००१ झ ३३३ नम...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्...}
काठमाडौं - नेपालमा कोरोना संक्रमण निकै बढेको छ । सोमबार १४ सय हाराहारीमा संक्रमण आज एकै दिन एक हजार भन्दा धेरैले बढेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ ज...}