काठमाडौं– नेपाल विद्युत प्राधिकरण ठिमी वितरण केन्द्र अहिले सेवाग्राही मैत्री बन्दै गएको छ । सरकारी स्वामित्वका संस्थानले प्रदान गर्ने सेवा चुस्त हुन नसकेको गुनासो आइरहेका बेला ठिमी वितरण केन्द्रले आधुनिक प्रविधिको प्रयोग गरेर सेवालाई प्रविधिमैत्री बनाएको छ ।
सेवाग्रहीको सुविधा तथा आफ्नो गुण...}
काठमाण्डौ । यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए ।
विभागले गत मङ्सिरदेखि...}
काठमाण्डौ । निरन्तरको उकालो लाग्दै शेयर बजार २८ सय माथि पुगेको छ । ३२ सय माथि पुगेको बजार मौद्रिक निती सार्वजनिक भएपछि छटेर २३ सय नजिक आएको थियो ।
त्यस पछि बैंकको व्याजदर साथै तरलता अभावको चपेटामा परेको शेयर बजार माथि जान सकेको थिएन । केहि साता अघिबाट बजारमा राम्रो कारोबार रकम सहित नेप्से प...}
काठमाणडौ । बागमती प्रदेश सरकारले प्रदेशमा सञ्चालनमा रहेका एक हजार वाट सम्म क्षमता भएका रेडियोहरुको नविकरणमा पूर्ण छुट दिने निर्णय गरेको छ । साथै रोयल्टीमा समेत ५० प्रतिशत छुट दिने भएको छ ।
स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान)का उपाध्यक्ष उज्वल चौलागाइले...}
काठमाडौँ - साताको तेस्रो दिन प्रि ओपन सेसनमा नेप्से ७ अंक भन्दा धेरैले बजार बढेको छ । यो सँगै समग्र बजार २७९२ बिन्दुमा पुगेको छ ।
यो सेसनमा आज २७ कम्पनीहरूको ५२ लाख भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य २० कम्पनीहरूको शेयर मूल्य बढेको छ ।
जोशी जलविद्युत कम्पनीको सबै भन्दा...}
काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारीको नयाँ भेरियन्टले चिन्ता देखिएको भन्दै अब लकडाउनको बाटो रोजे अर्थतन्त्रले थेग्न नसक्ने बताएका छन्। अर्थमन्त्री शर्माले कोभिडका कारण अर्थतन्त्रमा चुनौती देखापरेको तर, यसले ठूलो समस्या सिर्जना गराइनसकेको दाबी गरे।
बैंक तथा वित्तीय संस्था...}
काठमाडौं– रिक्त रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तीका लागि छनोट समितिले ३ जनाको सिफारिस गरेको छ ।
सीइओको लागि ११ जनाले आवेदन दिएका थिए । ११ जनाबाट ५ जनाको नाम सर्ट लिस्टमा राखेको थियो । ५ जनाबाट ३ जनाको नाम समितिले सिफारिस गरेको स्रोतले बताएको छ...}
काठमाडौं - पछिल्लो समय लोकदोहोरी र कलाकारहरुमा आएको केही विकृतिका कारण कलाकारिता नै आलोचनाको विषय बनिरहेको अवस्थामा सरोकारवालाहरुले पनि चिन्ता व्यक्त गरेका छन् ।
लोक दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले पनि अबेर राती यस्तै संकेत गरेका छन् । कलाकारहरूको असलील भिडियो सार्वजनिक भए...}
काठमाडौं - वाणिज्य बैंकहरुमा निक्षेप संकलन ह्वात्तै बढेको छ । पछिल्लो समय तरलता अभाव बढ्दै गएपछि राष्ट्र बैंकले विभिन्न तरिका अपनाएर तरलता बजारमा पठाएपछि केही सहजता भएको हो । नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ८९.६८ प्रतिशत रहेको छ ।
एक सातामा नै वाणिज्य बैंकहरुले ५९ अर्ब रुपैया निक्षेप संकलन...}
काठमाडौं - एक समय शेयर बजार प्रति धेरैको उत्साहपूर्ण सहभागिता थियो । त्यो समय परिसूचक ३२ आसपास थियो । जब बजार एक तमासले घटेर २३ बिन्दुमा आयो धेरैले यो बजार छाडे । कारोबार रकम पनि २० सेवाबाट घटेर २/३ अर्बमा आयो ।
अहिले भने शेयर बजारमा फेरि रौनकता थपिएको छ । अघिल्लो हप्ता केवल १ दिन मात्र घटे...}