मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
लमजुङ– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरुबीच लगानी भित्रर्याउने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । लमजुङ उद्योग वाणिज्य संघको ३५ औं साधारणसभा तथा ४६ औं स्थापना दिवसलाई सोमबार बेशीसहरमा सम्बोधन गर्दै ढकालले प्रदेशहरुबीच लगानीमैत्री नीति नियम तर्जुमा...}
काठमाडौं - देशभर थप १४ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना...}
काठमाण्डौ । साताको दोस्रो दिन नेप्से परिसुचक करिव २० अंकले बढेर समग्र बजार २७८५ विन्दुमा पुगेको छ । आज नेप्सेसँगै कारोबार रकम भने स्थिर छ । ७ अर्व दश १२ करोड कारोबार हुँदा अधिकांस कमपनीहरुको शेयर मूल्य बढेको छ ।
नेप्सेमा २३६ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १११ कम्पनीहरुको शेयर मूल्य बढेको छ भ...}
वाणिज्य बैंकहरुमा निक्षेप संकलन ह्वात्तै बढेको छ । पछिल्लो समय तरलता अभाव बढ्दै गएपछि राष्ट्र बैंकले विभिन्न तरिका अपनाएर तरलता बजारमा पठाएपछि केही सहजता भएको हो । नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ८९.६८ प्रतिशत रहेको छ ।
एक सातामा नै वाणिज्य बैंकहरुले ५९ अर्ब रुपैया निक्षेप संकलन गरेका छन्...}
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने भएको छ ।
मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसच...}
काठमाण्डौ । नेप्सेमा सोमबार रौनक कायम रहेको छ । आज कारोबार सुरु भएको एक घण्टामै २ अर्व हाराहारीको कारोबार भएको छ । यो केहि समय यताकै उच्च कारोबार हो ।
आज २ सय ८ कम्पनीहरुको २ अर्व माथिको कारोबार हुँदा नेप्से ३३ अंकले बढेको छ । आज नेप्से एक पटक २८ सय माथि पुगेर फर्केको थियो भने अहिले केहि उत...}
काठमाण्डौ । चर्चित युउटुव पत्रकार सन्तोष देउजाले आफ्नी जीवन साथीको जन्म दिनमा २ करोडको घर उपहार दिएका छन । उनले आफ्नो सामाजिक सञ्जाल फेशवुकमा जन्म दिनको शुभकामना दिँदै घर उपहार दिएका हुन ।
लामो समय रेडियो सञ्चालन गरेका देउजा ३ बर्ष अघिबाट मात्र युउटुव पत्रकारीमा लागेका हुन । उनले छोटो समयमै...}
काठमाण्डौ । साताको दोस्रो दिन सोमवार प्रिओपन सेसनमा नेप्से करिव सात अंकले बढेर समग्र बजार २७७२ विन्दुमा पुगेको छ । आइतबार पनि ७३ अंकले बजार बढेर बन्द भएको थियो ।
आज यो सेसनमा ३७ कम्पनीहरुको ४८ लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य २८ कम्पनीहरुको शेयर बढेको छ भने ३ कम्...}
काठमाडौं-स्थानीय तहको निर्वाचन गर्न अर्थमन्त्रालयसँग २५ अर्ब रुपैयाँ माग गरिएको छ। सार्वजनिक लेखा समितिको बैठकमा अर्थसचिव मधु मरासिनीले सुरक्षा निकाय र निर्वाचन आयोगले २५ अर्ब रुपैयाँसम्म लाग्ने गरी रकम माग गरेको बताए ।
बजेटमा स्थानीय तह निर्वाचनलाई १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ। तर...}