काठमाण्डु । माघ महिनाको पहिलो दिन शेयर बजार कारोबारको लागी सुखद सावित भएको छ । लामो समयको अन्तरालपछि नेप्से परिसूचक २९ सय माथि पुगेको छ भने कारोबार रकम पनि ९ अर्ब ६७ करोड माथि पुगेको छ ।
आज नेप्से ६९ अङ्कले बढेर समग्र बजार २९२६ विन्दुमा पुगेको छ । आज दिनैभरि बढेको बजार बन्द हुने समय सम्मै य...}
काठमाण्डौ । प्रतिभाशाली मोडल शिशिर पौडेलले अभिनय गरेको नयाँ गीत रुदै वित्छ रात भर्खर मात्र सार्वजनिक भएको छ ।
लोकप्रिय गायक कुशल बेलबासे र सुनिता बुढाको आवाज रहेको सो गीतले माया प्रेममा विछोड हुने मायालु जोडीको कथालाई विषयबस्तु बनाएको छ । गीतको अडियो र भिडियो सबै उत्कृष्ट बनेको छ ।&nb...}
काठमाण्डौ । बतास समूहलाई तह लगाएर चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको चर्चा यतिबेला निकै चलिरहेको छ । आज मात्र मन्त्रीको निर्देशनमा एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ ।
क्यासिनो सञ्चालन गरे ब...}
काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से १५ अंक भन्दा धेरैले बढेर समग्र बजार २८७३ विन्दुमा पुगेको छ । गत हप्ता विहिबार पनि नेप्से ५४ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको थियो ।
आज ४० कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ५६ लाख भन्दा धेरैको खरिद विक्री भएको छ । कारोबार भएका मध्य अधिक...}
काठमाडौं - आज माघ २ गते अर्थात यो महिनाको पहिलो शेयर कारोबार हुने दिन । अघिल्लो हप्ता शेयर बजारको लागि निकै सुखद रह्यो । केवल एक दिन घटेर बाकी दिन बजार आक्रमक बढ्यो । गत बिहीबार ५४ अंकले बढेर बजार २८५७ बिन्दुमा पुगेको छ भने धेरैले यही हप्ता ३ हजार माथि पुग्ने अनुमान गरिएको छ ।
अहिले भने शेय...}
काठमाडौं - नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासन गर्ने कम्पनीको चाङ लागेको छ ।
यस अघि नै २४ कम्पनीहरूको प्राथमिक शेयर निष्कासन पाइप लाइनमा रहेका छन् । उनीहरूको ६ अर्ब बढीको आइपीओ निष्कासन हुँदै छ ।
यसै बीच पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएको छ । नि...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।&nbs...}
काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा २ दशक लामो यात्रा गरिसकेका सफल सर्जक सागर विरही तथा उत्कृष्ट गीतहरूमा आवाज दिएर सर्वाधिक चर्चामा रहेका लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको सहकार्यमा नयाँ गीत रैछ माया अरिकैको भर्खर मात्र सार्वजनिक भएको छ ।
गीत सार्वजनिक भएको छोटो समयमा निकै चर्चा भइरहेक...}
काठमाडौं - पछिल्लो २४ घण्टामा ४६३६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३७०३ र एन्टिजेन परीक्षणबाट ९३३ जनामा कोरोना पुष्टि भएको हो।
२४ घण्टामा १४५५६ परीक्षण भएको छ। जसमा पीसीआर १० हजार ४१२ र एन्टिजेन ४ हजार १४४ भएको । ३५० जना क...}
काठमाडौं–नबिल बैंकको ३७ औं वार्षिक साधारणसभाले शेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको साधारणसभाले ३३.६० प्रतिशत बोनस शेयर र ४.४० प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७७÷७८ मा ४ अर्ब ५३ करोड रुपैयाँ मुनाफा हासिल गर...}