देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५ हजार ९२४ जना सङ्क्रमणमुक्त भएका छन् । तेस्रो लहर सुरु भएका यता पहिलोपटक सङ्क्रमितको सङ...}
काठमाडौं -: आउँदै वैशाखमा स्थानिय निकायको चुनाव हुने सम्भावना फेरि बढेको छ । सरकारका मन्त्रीहरुले नै यसको संकेत गरेका हुन ।
२०७९ जेठ महिनामा स्थानिय निकायको समयसीमा सकिँदै छ । त्यसैले पनि वैशाखमा चुनाव गर्ने पर्ने वाध्यता छ । निर्वाचन आयोगले वैशाख १४ र २१ गते गरी दुई पटकमा चुनाव ग...}
काठमाडौं - एनएलजी इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२६३% नगदसहित कुल १०.५२६३% लाभांश दिने निर्णय गरेको होे ।
प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट परित भएपछि वितरण...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।
सिंह - आफन्त...}
काठमाडौं उपत्यका भित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको छ । शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् ।
माघ १४ गते राति १२ बजेबाट लागू हुनेगरी सो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय...}
काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्काशन गर्ने भएको छ । माग २१ गते देखि आइपीओ निष्काशन हुने र २०७८ माघ २५ गते बन्द निष्काशन हुने कम्पनीले जनकारी दिएको छ ।
कम्पनीले प्रति कित्ता रु १००रुपैयाँको दरले ५,२२,००० कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । जसमध्ये ०.५...}
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
१९ हजार ८६९ नमुनामा परीक्षण गर्दा ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ५ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।
आज १० जनाको सं...}
दोलखाको कालिन्चोक केबलकारले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ।
कालिञ्चोक दर्शन लिमिटेडले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो।
लिमिटेडका कार्यकारी अधिकृत अशोक शिवाकोटीले १२ लाख कित्ता बराबरको आइपिओ चार महिनाभित्र जारी गर्न लागेको सेतोपाटीलाई जानकार...}
काठमाडौं उपत्यकामा लागु गरिएको जोरबिजोर प्रणालीबारे चर्को आलोचना भइरहेका बेला काठमाडौंका सीडीओ र यातायात व्यवसायीबीच फोनवार्ता भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजाल र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालबीच फोन वार्ता भएको हो ।
महासचिव ने...}
काठमाडौं - नेपालमा रहेका २७ बैंकहरु मध्य अधिकांस बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस बीच बैंकहरुले राम्रो नाफा आर्जन गरेको देखिएको छ ।
समग्रमा बैंकको प्रति शेयर आम्दानी हेर्दा १९ रुपैयाँ हाराहारी रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको प्रतिशेयर...}