काठमाण्डौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से परिसूचक ५ अंकले घटेर समग्र बजार २७१५ विन्दुमा पुगेको छ ।
४१ कम्पनीहरुको शेयर खरिद बिक्री भएकोमा २२ कम्पनीको शेयर मुल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनी भने यथावत रहेको छ ।
३५ लाख भन्दा धेरेको शेयर किनब...}
काठमाण्डौ । डेढ वर्षयता अभिनेता पल शाह र मोडल दुर्गेश थापाको सम्बन्ध एकदमै निकट देखियो । पलले दुर्गेशकै ‘आलुजस्तो गायक’, ‘बीच्च बीच्चमा ५’, ‘बहिष्कार’ लगायतका गीतको भिडियोमा अभिनय गरे ।
‘हे माया’, ‘भिटामिन यू’, ‘तामा पित्तल’...}
काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि एमालेले सभामुखविरुद्ध महाभियोग ल्याए संसद् अवरोध हटाउनुका...}
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुद...}
काठमाडौं - नेपाल पूर्वाधार विकास बैंकका लगानीकर्ताको लागि अर्को नयाँ खुसी थपिएको छ ।
बैंकले पनि ऊर्जा ऋणपत्र जारी गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको निर्देशन, २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
संशोधित निर्देशिकामा भनिएको छ, &lsqu...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ वितादि लाभ पनि प्राप्त होला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
मिथुन (का, कि, कु,...}
काठमाडौं - १८ वर्षमुनिकी गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा यौनजन्य अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । पल शाहबाट आफू पीडित भएको भन्दै ती गायिकाले उजुरी दिएकी हुन् ।मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बाल...}
पछिल्लो २४ घण्टामा देशभर ३१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा ९११ जना निको भएका छन् ।
यसैगरी पछिल्लो २ जनामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल देशभर १० हजार ९...}
काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै लोभलाग्दो प्रगति गरेका सर्जकको नाम भित्र आँउछ दीपक कँडेलको नाम । केही वर्षमै उनले दीपिका म्युजिकको मात्र उचाइ शिखरमा पुराएका छैनन् । दर्जन बढि सुमधुर गीत प्रस्तुत गरिसकेका कँडेलले आफ्नो छोरीलाई समेत सांगीतिक क्षेत्रमा सबै माझ चर्चित बनाइरहेका छन ।&nbs...}
काठमाण्डौ । बजार मापन सूचक नेप्से १५ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २७२० विन्दुमा आएको छ । मंगलबार भने बजार दोहोरो अङ्कले बढेको थियो ।
आज नेप्सेसँगै कारोबार रकम पनि ३ अर्बमा खुम्चिएको छ । २२८ कम्पनीको शेयर खरिद बिक्री भएकोमा ५८ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्...}