काठमाडौं–मेगा बैंकले नियम विपरित निक्षेप तान्न खोजे पछि नेपाल राष्ट्र बैंकले स्पष्टिकरण सोधेको छ । बैंकले निक्षेपकर्तालाई ११.०३ प्रतिशत व्याजदरमा ३ महिनाभन्दा बढीको लागि तोकिएको परिमाणमा निक्षेप राखे अग्रिम ब्याज भुक्तानी गर्ने योजना ल्याएको थियो । सोही अनुसार केही ग्राहकलाई भुक्तानी समेत दि...}
काठमाडौं - शिखर इन्सुरेन्सको चैत १ गतेबाट ३०% हकप्रद सेयर बिक्री खुला हुँदैछ । कम्पनीले १ः०३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा माघ २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । यसमा चैत २१ गतेसम्म...}
काठमाडौं - सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) अन्ततः वैकल्पिक विधिबाट एमसिसी पारित गर्न तत्पर भएका छन् ।
सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित एमसि...}
काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । यस अघिनै २० लाख आवेदन परिसकेको लघुवित्तको आवेदन दिन आज अन्तिम दिन हो ।
लघुवित्तले फागुन ११ देखि गतेदेखि चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँको ८ करोड २८ लाख ७...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।
सिंह - आफन्त...}
काठमाडौं - सत्ता गठबन्धन टुट्न नदिने र एमसीसी पनि अनुमोदन गर्ने पक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पुगेका छन् । दुई नेताबीचको छलफलपछि प्रचण्डले एमसीसी सहमतिको बाटोबाट अगाडि बढ्ने र गठबन्धन पनि नटुट्ने बताएका छन् ।
प्रचण्डले पत्रकारको...}
काठमाडौं । नेपालमा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार १५२ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा १५५ जनाको नतिजा पोजिटिभ आएको हो ।
दुई हजार २३९ नमुनाको पीसीआर परीक्षण गर्दा १०१ र दुई हजार ९१३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५४ जनामा संक्रमण देखिएको हो ।...}
काठमाडौं । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको ऋषि धमलाले जानकारी दिए ।
बानेश्वर प्रहरी वृत्त...}
काठमाडौं– सेयर बजारमा आम सर्वसाधारण लगानीकर्ताको समेत आकर्षण बढे पछि संस्थागत र व्यवस्थित हुँदैछ । कतिपय कम्पनीले सेयरधनीलाई लाभांश दिन सक्षम भएका आधारमा बजार बढिरहेको हुन्छ भने कतिपय कम्पनीमा लहडको भरमा लगानीकर्ताले लगानी गरिरहेका हुन्छन् ।
नेपालको सेयर बजारमा पाँच कम्पनीहरु लगानीकर्ता...}
काठमाडौं– महालक्ष्मी विकास बैंकले सेयरलाई राम्रो लाभांश वितरण गर्ने भएको छ । बैंकको २०औं वार्षिक साधारणसभाबाट २१.०५ प्रतिशत लाभांश पारित गरेको छ । साधारणसभो आव २०७७÷७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित समेत गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्त...}