मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाडौं - गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने सम्भावना बढेको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसक...}
काठमाण्डौ । आइतबार बढेर सोमबार र मंगलबार घटेको बजार बुधबार भने फेरी उकालो लागेको छ । आज शेयर बजारमा हरियाली छाए पनि कारोबार रकममा भने खासै वृद्धि हुन सकेको छैन ।
आज नेप्से परिसूचक ४१.३९ अङ्कले बढेर समग्र बजार १९६२ विन्दुमा पुगेको छ । आज १ अर्ब ४३ करोड भन्दा धेरै मूल्यको शेयर किनबेच भएक...}
काठमाण्डौ । धौलागिरीमा जन्मिएका लोकप्रिय गायक हुन विष्णु खत्री । अडियो चक्का टेपमा राखेर सुन्ने बेलादेखि डिजिटल बजारसम्म गीत सङ्गीतको यात्रा तय हुँदा खत्रीले दर्जनौं यस्ता समाजका वास्तविकतालाई गीतमा उतारेका छन जसले करोडौँ नेपालीको मनमा बास बसेका छन ।
एक दशक भन्दा अघि सार्वजनिक भएको भरिया...}
काठमाण्डौ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
थारूसँगै रहेका स...}
काठमाडौं - दुई दिन लगातार घटेको शेयर बजारमा बुधबार प्रि ओपन सेसनमा ३.६० अंकले बढेको छ । यो सँगै समग्र बजार १९२४ बिन्दुमा पुगेको छ ।
११ कम्पनीको १ लाख २१ हजार माथिको शेयर किनबेच हुँदा १ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको यथावत रहेको छ ।
आधा दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिश...}
काठमाडौं - मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको हो। सो आईपीओमा अब असार २२ गतेसम्म आवेदन दिन सकिने भएको छ। सोचे अनुसा...}
काठमाडौं । हिमालयन हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भ...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहने...}
काठमाण्डौ । आइतबार शतक हाराहारीमा बढेको बजार त्यस यता २ कारोबार दिन भने दोहोरो अङ्कले घटेको छ ।
मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर समग्र बजार १९२१ विन्दुमा आएको छ । आज नेप्से मात्र घटेको छैन कारोबार रकम समेत हिजोको तुलनामा धेरै गिरावट आएको छ । २३० कम्पनीहरूको १ अर्ब ५८ करोड माथिको शेयर...}