काठमाडौं–केही सञ्चार माध्यमले हब कोअपरेटिभ सर्भिल प्रालिको बारेमा गलत र तथ्यहिन समाचार प्रकाशित गरेर प्रचार गरेको पाइएको छ । सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ र संस्थाको स्विकृत विनियम अनुसार हब कोअपरेटिभ सर्भिस लि.ले कारोबार गर्दै आएकोमा अनुमति नलिई कारोबार गरेको भन्दै प्रचार गरेको...}
काठमाडौंं - सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ ।
महाशाखाले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका...}
काठमाडौं - हिमालयन हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा माग भन्दा बढी आवेदन परिसकेको छ ।
सिडिएससीका अनुसार शुक्रबारसम्म आइपीओमा ९ लाख ८९ हजार ६३८ जनाले १ अर्ब १३ करोड ७७ लाख ३७ हजार रुपैयाँको १ करोड १३ लाख ७७ हजार ३७० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले...}
काठमाडौं - अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका...}
काठमाडौं - पूर्व सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार दल गर्दा गर्दै आयोगले प्रमाणपत्र समेत दिएको छ ।
उनीहरुले चुनाव चिन्ह गोलाकार भित्रको घन्टी पाएका छन् । दल दर्तापछि लामिछानेले अत्यन्तै खुसी भएको र आजदेखि औपचारिक रुपमा पार्टी द...}
काठमाण्डौ । लाइभ दोहोरीको नाममा विकृति आउन थालेपछि कलाकारहरूले त्यसको चर्को आलोचना गर्न थालेका छन ।
भर्खर मात्र सार्वजनिक भएको एउटा दोहोरीलाई लिएर पाका कलाकारहरूले आपत्ति जनाइरहेका छन । यसले संस्कृतिमाथि प्रहार भइरहेको बेला चुप लागेर बस्न नहुने उहाँहरूको भनाइ छ ।
दोहोरी पारिवारीक&n...}
काठमाडौंं - शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।
घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र चाँदी एक हजार २१० रुपैयाँमा कारोबार भइ...}
काठमाडौं - काठमाण्डाै महानगरभित्रका क्षेत्रमा भीक माग्न निषेध गरिएको छ ।
काठमाण्डाै महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको जनाएको हो ।
तर, साधु, सन्त, जोग...}
श्रीमान अध्यक्षज्यु;
नेपाल धितोपत्र बोर्ड
खुमल्टार ललितपुर
बिषय : खुल्लापत्र
महोदय;
नेप्से / सेबोन ले बिबिध नया सुबिधा दिदै गुणस्तरिय प्रबिधी बनाउदै गएकोमा सर्बप्रथम धन्यबाद दिन चाहे।
अझै नि धेरै सुधार गर्ने ठाउँ हरु छन। तलका बुधाहरुमा ध्यानाकर्षण होस।
१) आउदो आइ...}
काठमाडौं । सर्वसाधारणको लागि सार्वजनिक गरिएको आइपीओमा अत्याधक आवेदन पर्व थालेको छ । हिमाल हाइड्रोपावर लिमिटेडलेमा ६ लाख ६३ हजार २१८ जनाले आवेदन दिएका छन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल अनुसार बिहीबार साँझ ६ बजेसम्म ६ लाख ६३ हजार २१८ आवेदकबाट कुल ७६ लाख ११ हजार...}