काठमाण्डौ । अत्याधिक रुचिका साथ खाइने पानीपुरी अब ललितपुरमा नपाइने भएको छ ।
आज मात्र ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी बेच्न रोक लगाएको छ । हालै पानीपुरीको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले महानगर भित्रका सडकमा पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ।
आजदेखि माइक...}
काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से परिसूचक १.४१ अंकले बढेर समग्र बजार १८६३ विन्दुमा पुगेको छ । अघिल्लो साता कारोबारको अन्तिम दिन नेप्से बढेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा १५ कम्पनीहरूको शेयर किनबेच हुँदा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मूल्य घटे...}
काठमाण्डौ । अविरल बर्षासँगै बाढी पहिरोको जोखिम बढिरहेको छ । यसैबीच पोखराको फिर्केखोला नजिकै सडक भासिएको छ।
आज बिहान सडक भासिँदा एक घरसमेत जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन्। पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित बुढानिलकण्ठ किरियाकर्म अगाडिको सडक भासिएको हो। करिब १० मिटर सडक भासिएको छ।...}
काठमाडौं - पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । त्यसपछि च्याउसरी खुलेका संगठनले पनि बजार घटाउन भूमिका खेलेको आरोप लाग्ने गरेको छ ।
शेयर बजारमा आफ्ना धारणा राखेर चर्चामा रहेका लगानीकर्ता नवराज दाहालले अहिलेका झोले संगठनका कारण बजार घटेको आरोप लगाउनु भएको छ ।
उहाँले एउटा...}
काठमाडौं - आफ्नो बोलिका कारण केही समय पहिला सामाजिक सञ्जालमा निकै भाइरल बनेका सचिन परियार त्यसपछि स्कूल पढ्न जान थालेका थिए ।
सडकमा माग्दै हिड्ने उनको जीवन शैली विभिन्न सहयोग दाताको कारण फेरिएको थियो । तर एक्कासी उनी पुरानै अवस्थामा पुगेको देखिएको छ ।
स्कूल छाडेर गुल्मीमा माग्दै हि...}
काठमाडौं । एक जना मात्र इमान्दार कर्मचारी हुने हो भने कुनै संस्थामा कति फरक पर्छ भन्ने राम्रो उदाहरण हुन् नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उनी आएसँगै विद्युत प्राधिकरणमा फेरि मुना पलाउन थालेका छन् ।
प्राधिकरणका अनुसार सो अवधिमा वितरणतर्फको विद्युत् चुहावट १०.४१ प्...}
काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले उर्जा ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ ।
बैंकले ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १ गते, बुधबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसा...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ...}
काठमाडौं - नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभ...}
काठमाडौं - पछिल्लो समय धितोपत्र बोर्डले धमाधम आइपीओ अनुमति दिइरहेको छ । असर महिमा मै आधा दर्जन कम्पनीले अनुमति पाउने देखिएको छ ।
यसैबीच भर्खर मात्र साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्न नियामक निकाय धितोपत्र बोर्डबाट स्वीकृती...}