फेरी घट्यो इन्धनको मूल्य

काठमाडौंं - भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ ।

नयाँ अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ ।

यस्तै हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले सस्तिएर आएको छ । अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ । नयाँ मूल्य पछि निगम 

नेपाल आयल निगम भने भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि आफु घाटामा रहेको देखाउदै आजै पनि मूल्य नघटाउने देखिएको छ ।

प्रतिक्रिया