काठमाडौं - नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । जस अनुसार अब एक लिटर पेट्रोलको मूल्य १८१ रुपैयाँ पर्नेछ ।
साथै डिजल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँले बढाएर प्रतिलिटर १७२ रुपैयाँ बन...}
काठमाण्डौ – बैंकमा देखिएको ब्यापक तरलता अभाव केही सहज हुने देखिएको छ । बैंकहरू व्यवस्थापन गर्नु पर्ने बचत लगानी अनुपात (CD Ratio) पनि अहिले ९० भन्दा तल आएको छ ।
विगत केही महिनादेखि बैंकको यो सूचक ९० भन्दा माथि थियो । ९० यस्तो विन्दु हो जुन विन्दु भन्दा धेरै बैंकले लगानी गर्न सक्दैनन्...}
काठमाण्डौ । हिमालयन हाइड्रोपावरको आइपीओमा १ अर्ब ८४ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा १६ लाख ३२ हजार ८०२ जनाले १ करोड ८४ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १०।१० गुणा बढी आवेदन हो ।
...}
काठमाण्डौ । अइतबार दोहोरो अंकले बढेको बजारमा सोमबार भने ब्रेक लागेको छ । आज नेप्से परिसूचक ९ अंक भन्दा धेरैले घटेको छ ।
आजको गिरावटसँगै समग्र ब जार २०७६ विन्दुमा पुगेको छ । दिनैभरि नेप्सेमा हरियाली थियो भने अन्तिम घण्टामा मात्र बजार घटेको थियो । नेप्से घटे पनि आज कारोबार रकममा भने उछाल आएको...}
काठमाडौं - साताको दोस्रो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ अङ्क भन्दा धेरैले बढेको छ । आइतबार पनि नेप्से दोहोरो अङ्कले बढेर बजार बन्द भएको थियो ।
यो सेसनमा आज 34 वटा कम्पनीहरूको सेयर खरिदबिक्री भएकोमा 32 कम्पनीको सेयर मूल्य बढेको छ ।
एक दर्जनभन्दा धेरै कम्पनीको सेयर मूल्यमा २ प्...}
काठमाण्डौ – बैंकमा देखिएको ब्यापक तरलता अभाव केही सहज हुने देखिएको छ । बैंकहरू व्यवस्थापन गर्नु पर्ने बचत लगानी अनुपात (CD Ratio) पनि अहिले ९० भन्दा तल आएको छ ।
विगत केही महिनादेखि बैंकको यो सूचक ९० भन्दा माथि थियो । ९० यस्तो विन्दु हो जुन विन्दु भन्दा धेरै बैंकले लगानी गर्न सक्दैनन्...}
काठमाडौं - शेयर बजार ओरालो लागे पनि प्राथमिक शेयरमा भने बाढी नै आएको छ । असर महिना आइपीओको महिना हुने भएको छ ।
आज असार २० गतेदेखि अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहने...}
काठमाडौं - साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकममा पनि सुधार आएको छ ।
आज नेप्से ५७.६१ अंकले बढेर समग्र बजार २०८६ बिन्दुमा पुगेको छ । २३१ कम्पनीको शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड माथिको कारोबार भएको छ ।
नेप्सेका सबै उपसुचकमा हरियाली हुँदा ६ कम्पनीको शेयर मू...}
काठमाडौंं - राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले आफूविरुद्ध उभिएका ५ जनालाई पार्टीबाट निष्काशन गरेका छन् ।
हिजो बसेको पार्टीको सचिवालय बैठकले संयोजक वामदेवलाई निष्काशन गरेको भनी विज्ञप्ती निकाल्ने सचिवालय सदस्य युवराज सफलसहितका ५ जनालाई निष्कासन गर्ने निर्णय लिएको हो । त्यसअघि सफलल...}