पत्रकार सम्मेलन गरेर कृष्ण कँडेलले के भने ?

काठमाण्डौं । विगत एक दशकदेखि चर्चित कार्यक्रम ईन्द्रेणी सञ्चालन गर्दै आएका कृष्ण कंडेलमाथि आफ्नै पूर्व सहकर्मीले गंभीर आरोप लगाएपछि आज एक पत्रकार सम्मेलन गर्दै सो विषयमा आफ्नो कुरा राखेका छन । 

केही समय इन्द्रेणी बाट निकालिएका महिला तथा पुरुष कर्मचारीहरुले उनीमाथि मानसिक यातना दिएको मात्र हैन यौन जन्य हिंसा गरेको आरोप लगाएका थिए । 

सो विषयमा कँडेलले आफुले कसैलाई पनि त्यस्तो हिँसा नगरेको बताएका छन । उनले गरेको पत्रकार सम्मेलनको पुरै भिडियो हेर्नुहोस 

प्रतिक्रिया